Home समाचार

समाचार

भासिएको सडकमा एकतर्फीमात्रै सवारी सञ्चालन

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिक सडक भासिएको ठाउँबाट सबै सवारीसाधन सञ्चालन गरिएको छ । सडक भासिएको ठाउँको कुनापट्टि भित्ता...

कुनै परियोजना राष्ट्रवादी र कुनै राष्ट्रघाती भनेर चर्चा हुँदा समस्या उत्पन्न भयो

काठमाडौँ । मुलुकको अर्थतन्त्रको विकासका लागि अरुले तय गरेका रणनीतिक योजनाभन्दा माथि रहेर राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा ठूला परियोजना छनोट गर्नुपर्ने...

प्राविधिक शिक्षा मुलुकका लागि आजको आवश्यकताः पूर्वराष्ट्रपति यादव

विराटनगर । पूर्वराष्ट्रपति डा रामवरण यादवले प्राविधिक शिक्षा मुलुकको लागि आजको आवश्यकता भएको बताएका छन् । मोरङको जहदा गाउँपालिका–४ मा रहेको शैलजा...

लेखनाथदेखि पोखरासम्मको बिजुली लाइन भूमिगत गरिने

गण्डकी । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पहिलो चरणमा लेखनाथ सवस्टेसनबाट पोखरासम्म बिजुलीको लाइन भूमिगत गर्ने कार्य प्रदेश सरकार र...

नेपाली सेनाले यसरी गर्यो हाइटेन्सन लाइनमा चढेका व्यक्तिको उद्धार (भिडियोसहित)

काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिकास्थित विद्युतको प्रसारण लाइनमा चढेका व्यक्तिलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ । तालिमप्राप्त सैनिकहरु टावरमा चढेर उनको...

विद्युत्‌को प्रशारण लाइनमा चढेका विकको ८ घण्टापछि सेनाले गर्‍यो उद्धार

काठमाडौँ । बिजुलीको उच्च भोल्टेजको तारमा चढेका माइला विकलाई नेपाली सेनाले उद्धार गरेको छ । तारमा चढेको करिब ८ घण्टापछि नेपाली सेनाको हेलिकप्टरमा...

सीतापाइलामा घरको छतबाट खसेर एक युवाको मृत्यु

काठमाडाैँ । काठमाडौँको सीतापाइलामा घरको छतबाट खसेर एक युवाको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–४ सीतापाइला घर भएका ३७ वर्षीय जीतेन्द्र श्रेष्ठको...

बोक्सीको आरोप लगाई १०–११ जना मिलेर दुई महिलामाथि कुटपिट

जलेश्वर । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–६ ठूलो धबौली गाउँमा दुई महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले...

प्रसारण लाइनमा झुण्डिएकालाई उद्धार गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडाैँ । नुवाकोटको ककनी–७ मा अवस्थित नेपाल विद्युत् प्राधिकरणको त्रिशुली–काठमाडौँ २२० केभी प्रसारण लाइनमा एक व्यक्ति चढेपछि निजलाई उद्धार गर्न ऊर्जा, जलस्रोत...

आँबुखैरेनी गाउँपालिकाले क्यान्सरका बिरामीलाई ५० हजार दिने

तनहुँ । आँबुखैरेनी गाउँपालिका कार्यालयले क्यान्सरका बिरामीलाई रु ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा...