Home समाचार

समाचार

सुनसरीमा सवारी दुर्घटनामा एकको मृत्यु, छ घाइते

इनरूवा । सुनसरीको कोसी गाउँपालिका–५ मा आज सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ६ घाइते भएका छन् ।

राज्यले गर्न नसकेको काम सहकारीले गरेको छ : गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले राज्यले गर्न नसकेको काम सहकारीले गरेको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी...

थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१६२...

जिसस रोल्पामा माओवादीको प्यानल विजयी

राेल्पा । जिल्ला समन्वय समिति रोल्पाको आज सम्पन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को प्यानल विजयी भएको छ । समितिको प्रमुखमा सीता आचार्य...

आँबुखैरेनी खण्ड अवरुद्ध गरी भित्ता काटिँदै

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डको सडक भासिएको ठाउँमा भित्ता काट्ने कामलाई निरन्तरता दिइएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस...

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

विराटनगर । प्रदेश सरकारको तर्फबाट प्रदेशसभामा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम बहुमतले आज पारित भएको छ । प्रदेश नं १ को...

श्रमिकका हक, अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमा व्यवस्था गरिएका श्रमिकका हक, अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।

पाँच महिनापछि खुल्यो त्रिविको ताला

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति कार्यालयमा लगाइएको ताला झन्डै पाँच महिनापछि आइतबारदेखि खुलेको छ । विभिन्न माग राखेर नेपाली कांग्रेसको...

कांग्रेसको एकलौटी सरकार होइन, धेरै माग नगर्नुस् : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार काँग्रेसको एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताएका छन् । आइतबार नेपाल...

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको आजको बैठकले सरकारको नीति तथा...