Home समाचार

समाचार

रुवाखोलामा पुलबाट टिपर खस्दा चालकको मृत्यु

दमाैली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ रुवाखोलामा पुलबाट आज बिहान ४ः३० बजे टिपर खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे...

ओली सरकारका पालामा एसपिपी कार्यान्वयन गर्ने काम भयो,यो सरकारले त्यस्ताे सम्झौता गर्दैन : अध्यक्ष...

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारले ‘स्टेट पार्टनरसीप प्रोगाम’ (एसपिपी) सझौता नगर्ने प्रष्ट पारेका छन् ।

बाघको आक्रमणमा परी एक महिला बेपत्ता

चितवन । निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परी एक जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–२७ का २३ वर्षीया रेखा बस्नेतलाई आज...

रसुवामा विपद् व्यवस्थापनको पूर्वतयारी

काठमाडौँ । वर्षायामको बाढी पहिराले पु¥याउन सक्ने असरप्रति पूर्वसावधानी अपनाउँदै हिमाली जिल्ला रसुवामा खोज तथा उद्धारको तयारी गरिएको छ ।

नेपालमा महिलाका लागि पहिलोपटक जलयात्रा तालिम सुरू

काठमाडाैँ । नेपाल पर्यटन वोर्डले नेपालमा पहिलोपटक महिलाका लागि जलयात्रा तालिम सुरु गरेको छ। बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम...

आज यी प्रदेशमा मनसुनी वर्षा

काठमाडाैँ ।हाल प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ । अन्य प्रदेशका भू–भागमा स्थानीय...

आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

काठमाडाैँ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। रक्षामन्त्रीको...

कर्णालीको बजेटः प्राथमिकतामा भौतिक पूर्वाधार र सडक

काठमाडाैँ । कर्णाली प्रदेश सरकारले आगामी आव २०७९/८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट ल्याएको छ।

बागमती प्रदेश सरकारद्वारा कृषि अनुदान खारेज

काठमाडौँ । बागमती प्रदेश सरकारले कृषि अनुदान खारेज गर्ने घोषणा गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले...

चितवनको खैरहनी नगर अस्पतालमा रेबिजविरुद्धको खोप सेवा

चितवन । पूर्वी चितवनको खैरहनी नगर अस्पतालमा रेबिजविरुद्ध (एन्टी रेबिज) को खोप सेवा सुरु गरिएको छ । जिल्लामा भरतपुर अस्पतालमा मात्रै पाइने...