Home समाचार

समाचार

बागलुङ बजारमा रहेको जुत्ता चप्पल उद्योगमा आगलागी, ६५ लाख क्षति

बागलुङ । बागलुङ बजारमा रहेको जुत्ता चप्पल उद्योग र मोटर पार्टस् पसलमा आगलागी हुँदा ६५ लाख बढीको क्षति भएको छ । बागलुङ...

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक : एसपीपीमा सहभागी हुन्नौँ भनेर अमेरिकालाई स्पष्ट पत्र पठाउन सरकारलाई निर्देशन

काठमाडाैँ । संघीय संसद प्रतिनिधिसभा अन्तराष्ट्रिय सम्बन्ध समितिले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) अमेरिकी हिन्द प्रशान्त रणनीतिको हिस्साको रुपमा रहेको तथ्य खुलेकाले...

एसपीपीबारे ओलीले भने – ’सुशील कोइरालाले निर्णय गर्नुभएछ’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम(एसपीपी) आफ्नो पालामा शुरू नभएको दाबी गरेका छन् ।

चालु आवमा लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्र हुने

काठमाडौँ । चालु आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्र हुने भएको छ । पूरक बजेट ढिला आउनु, कोभिड सङ्क्रमण नहट्नु...

चालु अधिवेशनमै नागरिकता ऐन (संशोधन) विधेयक पारित गर्न माग

काठमाडौँ । नागरिकता ऐन (संशोधन) विधेयक पारित नहुँदा लाखौँ मानिस अनागरिक भएर आएको समस्या समाधानका लागि चालु संसद् अधिवेशनमै विधेयक पारित गर्ने वातावरण...

चार वर्षमा नायब सुब्बाको कमाई ६ करोड !

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षमा ६ करोड कमाउने एकजना सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले राजपत्र...

‘नेपाल एसपिपीमा आबद्ध हुने कुनै सम्भावना छैन’

काठमाडाैँ । परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाल संयुक्तराज्य अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी) मा आबद्ध नहुने कुनै सम्भावना नभएको सपष्ट पारेका छन्...

खेवाङ पहिरोका घाइतेलाई हेलिकप्टरद्वारा उद्धार

ताप्लेजुङ । गए रातिको पहिरोमा परी सख्त घाइते हुनुभएका सिरिजङ्घा गाउँपालिका–७ खेवाङका विष्णु अधिकारीलाई उपचारका लागि विराटनगर लगिएको छ ।

एसपीपी अघि बढाउने काम केपी ओलीबाट भएको होः वामदेव गौतम

काठमाडौँ । राष्ट्रियसभाका सांसद वामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको बताएका छन्...

चितवनमा असार ६ गतेदेखि मल वितरण गरिने

चितवन । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड र कृषि सामग्री वितरण केन्द्र चितवनले यही असार ६ गतेबाट रासायनिक मल वितरण गर्ने भएका छन्...