Home समाचार

समाचार

डिजेल पेट्रोलको स्टक बिक्री नसकी मूल्य बढाएर करोडौं घोटाला गरियो : एमाले

काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल आयल निगमले आइतबार रातिदेखि इन्धनमा चरम मूल्यवृद्धि गरिएको भन्दै आपत्ति प्रकट गरिएको छ । पछिल्लो एक...

विपद् घटनामाथि छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडाैँ । वर्षायाम सुरु भएसँगै सम्भावित विपद्का घटनामाथि छलफल गर्न सांसदहरुले प्रतिनिधीसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

सिसडोल ल्याण्डफिल साइटमा फुटबल रङ्गशाला बनाउने चाहना छ : प्रमुख साह

काठमाडौँ । काठमाडौं महानगरका प्रमुख वालेन्द्र साहले काठमाडौंको फोहोर अन्तिम व्यवस्थापन हुँदै आएको सिसडोल ल्याण्डफिल साइटमा रङ्गशाला निर्माण गर्ने चाहना रहेको बताएका छन्...

खाँदबारीको सागममा पहिराले एक घर पुरियो

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका–६ सागममा पहिराले एक घर पुरिएको छ । लगातार वर्षासँगै आएको पहिराले गएराति खाँदबारी–६ सागममा स्थानीय पर्वत राईको...

दुई हप्ताभित्र एयर अरेबिया र फ्लाई दुबईले भैरहवाबाट उडान भर्ने

काठमाडाैँ । गएको जेठ २ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले पनि अब नियमित...

बैतडीको विद्युत् सेवा चार दिनका लागि अवरुद्ध

बैतडी । बैतडीको विद्युत् सेवा चार दिनका लागि बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका...

सार्वजनिक सवारीसाधनको भाडा वृद्धि (सूचीसहित)

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएसँगै सार्वजनिक सवारीसाधनको भाडा बढेको छ । पेट्रोलियम पदार्थको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा बृद्धि हुने व्यवस्थाअनुरुप यातायात...

सशस्त्र प्रहरीका ३७ डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । सशस्त्र प्रहरी बलका ३७ नायव उपरीक्षक (डीएसपी)लाई उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । आइतबार बसेको बढुवा समितिको बैठकले...

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियू आन्दोलित

बुटवल । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले आन्दोलन शुरू गरेको छ । आइतबार मध्यरातिदेखि पेट्रोलियम पदार्थमा...

वैकल्पिक माध्यमबाट बेँसीशहर–चामे सडक सञ्चालन

लमजुङ । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिराले आइतबार बिहानदेखि अवरुद्ध बेँसीशहर चामे सडक सञ्चालन भएको छ ।