Home समाचार

समाचार

‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुग्ने

जनकपुर । भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ यही असार ९ गते जनकपुरधाम आउने भएको छ । भारतको...

मालबाहक सवारीसाधनलाई अनिवार्य भारमापन गर्न निर्देशन

काभ्रेपलाञ्चाेक । पनौती नगरपालिकाले बनेपा–पनौती सडक भएर आवातजावत गर्ने मालवाहक सवारीसाधनलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको छ । मालवाहक सवारीसाधनका लागि नगरको...

अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ

भक्तपुर । अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । अवैधरूपमा कल बाइपास गरेको आरोपमा...

बैंकिङ कसुर मुद्दाका फरार घिमिरे पक्राउ

भक्तपुर । बैंकिङ कसुर गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको हलेसी नगरपालिका–६ घर भई हाल...

प्रदेश नं १ का दमकल कर्मचारीद्वारा सुरक्षण उपकरण माग

झापा । प्रदेश नम्वर १ का दमकल चालक तथा अग्नि नियन्त्रकहरूले सुरक्षा उपकरण, आधुनिक तालिम, सम्मानजनक पारिश्रमिक, तह अनुसारको दर्ज्यानी चिह्न अङ्कित...

आन्तरिक उडानको बन्द फिर्ता, मागबारे वार्ता जारी रहने

काठमाडौँ । अनिश्चितकालका लागि उडान रोक्ने पूर्वघोषणाबाट वायुसेवा सञ्चालकहरू पछि हटेका छन् । हडताल गर्नेलाई अत्यावश्यक सेवा ऐनअन्तर्गत धरपकड गर्ने र वायुसेवाको इजाजत...

सेन्ट लरेन्सका दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौँ । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका चाबहिलस्थित सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको...

सिस्नेरी खोलाको पानी राजधानी ल्याइने

मकवानपुर । काठमाडौँ उपत्यकामा खानेपानीको समस्या समाधानका लागि वैकल्पिकरूपमा मकवानपुरस्थित सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव

रुकुमपूर्व । रुकुमपूर्वमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ। गएको वर्ष पुस महिनादेखि उक्त केन्द्रले औषधि अभावको समस्या झेल्दै आएको...

जङ्गी अड्डामा योग दिवस, प्रधानमन्त्री पनि सहभागी

काठमाडौँ ।आज अन्तर्राष्ट्रिय योग दिवस । विश्वभर मनाइने योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । योग दिवसको अवसरमा नेपाली...