Home समाचार

समाचार

अर्थमन्त्रीसँग असन्तुष्टि जनाउँदै अर्थ सचिव मरासिनी बिदामा

काठमाडौँ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बजेट निर्माणका क्रममा अनिधिकृत रूपमा बाहिरका व्यक्तिलाई...

एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने

काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले बजेटका बारेमा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । तर नेकपा एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने...

अर्थमन्त्रीबारेमा छानबिन गर्ने विषयमा माओवादीले एमालेसँग छलफल गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग छलफल गर्ने भएको छ । अर्थमन्त्रीबारे छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको प्रमुख प्रतिपक्षी एमालेसँग...

राजस्व छलीको मुख्य गिरोहमाथि निगरानी : महानिर्देशक अधिकारी

गण्डकी । राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजस्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा मङ्गलबार...

परीक्षण भएका ८४ नमूनामध्ये अधिकांश पानीका मुहानमै ‘कोलिफर्म’

बलेवा । जिल्लाका अधिकांश खानेपानीका मुहानमा ‘कोलिफर्म’ कीटाणु फेला परेको छ । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा गरेको पानीका मुहान परीक्षणका...

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४...

चट्याङले विद्युत्गृहमा क्षतिः ३७६ घरधुरी अन्धकारमा

म्याग्दी । पश्चिम म्याग्दीका मालिका गाउँपालिका–४ च्युरीबोट स्थित ३० किलोवाट क्षमताको विद्युत्गृहमा चट्याङले ठूलो क्षति पु¥याएको छ ।

८८ अर्ब लागतमा ४३९ मेगावाटको बेतन कर्णाली आयोजना निर्माण हुँदै, पुसदेखि काम थालिने

कर्णाली । चार सय ३९ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजना आगामी पुसदेखि निर्माण चरणमा प्रवेश गर्ने भएको छ । आयोजनाको प्रवद्र्धक बेतन...

नेपालमा वार्षिक दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमको क्यान्सर

काठमाडौँ । नेपालमा वार्षिक दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमको क्यान्सर हुने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिका...

सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

सर्लाही । सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मङ्गलबार साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–२ की अनुषा...