Home समाचार

समाचार

विविधताबीचको एकताका कारण नेपाल विश्वसामु उदाहरणीयः सभामुख

काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले विविधताबीचको एकता कायम राखेकै कारण नेपाल विश्वसामु उदाहरणीय रहेको बताएका छन् । इस्लाम...

सिपिसीका विदेश विभाग प्रमुख लिउ काठमाडाैँमा

काठमाडाैँ । आठ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आज बिहान यहाँ आइपुगेका छन्...

कृषि कर्ममा रमाउँदै हवाई व्यवसायी बस्नेत

काठमाडौँ । वीरेन्द्रबहादुर बस्नेत नेपाली हवाई उड्डयन क्षेत्रमा स्थापित नाम हो । हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक उनले वर्षौँदेखि...

वाम–लोकतान्त्रिक शक्तिहरू एकीकृत हुन जरुरी छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्तिहरू एक हुन जरुरी रहेको बताएका छन् ।

भैरहवामा सडक दुर्घटना घट्यो : मृत्युदर बढ्यो

भैरहवा । भैरहवा जिल्लामा सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको तथ्याङ्कअनुसार दुर्घटनाबाट मृत्यु हुनेको दर...

गोदावरी नदी किनारामा बालकको शव फेला

कैलाली । कैलालीको गोदावरीमा एक बालकको शव फेला परेको छ । गोदावरी नगरपालिका–३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव...

असारे भाकाको संरक्षणमा जोड

गण्डकी । पछिल्लो पुस्तामाझ संरक्षणको अभावमा असारे भाका हराउने चासो र चिन्ता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा आयोजित एक...

घर-घरमा तुलसीको बिरुवा सारेर हरि शयनी एकादशी मनाइँदै

काठमाडाैँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ...

वैशाखयता विपद्जन्य घटनामा ११८ को मृत्यु

काठमाडाैँ । गएको वैशाखयता विपद्जन्य घटनामा ११८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

वर्षाले डोटीका सडक अवरुद्ध

डाेटी । केही दिनयतादेखि भइरहेको लगातारको वर्षाले यहाँका ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएका छन् । वर्षाले ठाउँ–ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि...