Home समाचार

समाचार

सङ्घीय संसदमा ६३ विधेयक विचाराधीन, १४ नयाँ दर्ता

काठमाडाैँ । सङ्घीय संसद्को चालु अधिवेशनसम्म आम चासोका रुपमा रहेका दुवै सदनमा गरी कूल ६३ विधेयक विचाराधीन अवस्थामा रहेका छन् । तीमध्ये...

एक अर्ब लगानीमा बनाइएको भरतपुरको पटिहानी रिसोर्टको व्यवस्थापन सोल्टीले गर्ने

चितवन । भरतपुरको पटिहानीमा एक अर्बको लगानीमा निर्माणको अन्तिम चरणमा पुगेको पटिहानी रिसोर्टको व्यवस्थापन सोल्टीले गर्ने भएको छ । 

सडक ढलान लम्बिँदा कष्टकर यात्रा गर्दै चापागाउँवासी

ललितपुर । ललितपुरको गोदावरी–१० की सुष्मा थापालाई दैनिकरुपमा छोरालाई विद्यालय जाने बससम्म लैजान र पुर्‍याउन तीन किलोमिटरसम्मको कष्टकर यात्रा पार गर्नुपर्छ। पहिले...

कृषकलाई निःशुल्क सुन्तलाका बिरुवा वितरण

डाेटी । जोरायल गाउँपालिकामा रहेको कृषि विकास कार्यालयले यहाँका नौवटै वडाका कृषकलाई निःशुल्करुपमा सुन्तलाका बिरुवा वितरण गर्न थालेको छ । प्रत्येक वडामा कम्तीमा...

मकवानपुरका पाँच क्रसर उद्योगमा तालाबन्दी

मकवानपुर । पटकपटक ताकेता गर्दा पनि तोकिएको राजस्व नबुझाउने मकवानपुरमा सञ्चालित पाँच क्रसर उद्योगमा आजदेखि तालाबन्दी गरिएको छ । 

२५ वर्षीय राहुलले अझै पाएनन् नागरिकता

काठमाडाैँ । बाराको जीतपुरका २५ वर्षीय राहुलकुमार साहको परिवारका सबैसँग नागरिकता छ, तर उनले पटकपटक आवश्यक कागजातसहित माग गर्दा पनि नागरिकता पाउन...

ठेकेदारको लापरबाही: कमसल ट्रस भवनमा अक्सिजन प्लान्ट स्थापना

खाेटाङ । जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको छ। प्रदेश सरकार, १ नं प्रदेशको १ करोड...

किन बढ्दैछन् सम्बन्धविच्छेदका घटना ?

देउखुरी । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका ३० वर्षीय गोकर्ण विकले दाङकै घोराही उपमहानगरपालिका–५ धर्नाकी २८ वर्षीया कल्पना विकसँग २०६४ सालमा मागी...

कृषि विश्वविद्यालय अनुसन्धानका प्राथमिकता क्षेत्रको छनोट

चितवन । कृषि तथा वन विज्ञान विश्व विद्यालयको पाचौँ अनुसन्धान तथा प्रसार परिषद्को बैठकले विश्वविद्यालयले गर्ने अनुसन्धानका प्राथमिकताका क्षेत्रको छनोट गरेको छ...

सरकारद्वारा विभिन्न विधाका स्रष्टा पुरस्कृत

काठमाडाैँ । सरकारले नेपाली भाषा, साहित्य, संस्कृति र नाट्य विधामा विशिष्ट योगदान गर्ने विभिन्न स्रष्टा र सर्जकलाई पुरस्कृत गरेको छ।