Home समाचार

समाचार

पाँच घण्टामा नियन्त्रणमा आयो भृकुटीमण्डपको आगलागी, आठ दमकल र ३० पानी ट्याङ्कर प्रयोग

काठमाडाैँ । काठमाडौँ महानगरपालिका–२९ भृकुटीमण्डपस्थित समाजकल्याण परिषद्को गोदाम घर र राष्ट्रिय अपाङ्ग कोषको कृत्रिम मानव अङ्ग राखिएको गोदाम घरमा आज भएको आगलागी...

मैले मानवअधिकारको उल्लङ्घन गरेको छैन : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानवअधिकारको उल्लङ्घन नगरेको बताएका छन् । मानवअधिकार एलाइन्सको...

उपत्यकामा थप एक जनामा हैजा, २८ पुगे हैजाका बिरामी

काठमाडाैँ । काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग...

१३३ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि

काठमाडौँ । सर्वोच्च अदालतले १३३ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ। बुधबार बसेको सर्वोच्चको पूर्ण बैठकले नेपाल कानुन व्यवसायी परिषद्‌...

 नेपाल प्रहरीका ३६ डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका ३६ प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ । बुधबार बसेको...

बेरुजु ४ खर्ब ८३ अर्ब पुग्यो, गतवर्ष मात्रै थपियो १ खर्ब २७ अर्ब (प्रतिवेदनसहित)

काठमाडौँ । सरकारको कुल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड भन्दा बढी देखिएको छ । बुधबार सार्वजनिक भएको महालेखा परीक्षकको ५९...

मोबाइल चोरीमा संलग्न व्यक्ति ८० राउण्ड गोलीसहित एक पक्राउ

झापा । झापाको भद्रपुर नगरपालिकाबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । मङ्गलबार राति मोबाइल चोरीको अभियोगमा पक्राउ...

धनीलाई थाहै नदिएर जग्गा बेच्ने मालपोत कर्मचारीसहित १३ जनालाई सजाय

सुर्खेत । जिल्ला अदालत सुर्खेतले धनीलाई थाहै नदिएर जग्गा खरिद–बिक्रीसम्बन्धी कार्यमा संलग्न १३ जनालाई कैद तथा जरिवानाको फसैला गरेको छ । न्यायाधीश...

थप २०६ जनामा काराेना सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमितकाे सङ्ख्या १ हजार नाघ्यो

काठमाडाैँ । पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । आज एकै दिन २०० बढी सङ्क्रमित फेला परेका छन् ।...

विश्व बैंकसँग १० अर्ब रुपैयाँको ऋण सम्झौता

काठमाडौँ । विश्व बैंक र नेपाल सरकारबीच १० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । खानेपानी र सरसफाइ सेवाको वितरणमा...