Home समाचार

समाचार

उपसभामुखमा सत्ता गठबन्धनबाट पुष्पा भुसालको मनोनयन दर्ता

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् ।  माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र सांसद...

वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण

काठमाडाैँ । देशभित्र रोजगारीको अवसरको यथोचित व्यवस्था हुन नसक्दा नेपाली युवाले विदेशको यात्रा गर्नुपर्ने र जोखिमपूर्ण काम गर्नुपर्ने अवस्थामा कुनै पनि परिवर्तन...

कञ्चनपुरको गोबरैयामा दिउँसै लुटपाट

कञ्चनपुर । भीमदत्त नगरपालिका–४ गोबरैयामा भारतीय लुटेराहरुले बुधबार दिउँसै लुटपाट गरेका छन् । निङ्लाशैनी मन्दिर नजिक गीताचन्द सिंहको...

लालबन्दीमा ऐलानी जग्गाको नापजाँच थालियो

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाले नगरभित्रका ऐलानी जग्गाको नापजाँच थालेको छ । लालबन्दी नगरपालिकाका विभिन्न ठाउँमा रहेका ऐलानी...

लुम्बिनीमा भिक्षुहरुको तीनमहिने वर्षावास सुरु

लुम्बिनी । भिक्षुहरुको वर्षावास बुधबारदेखि सुरु भएको छ । बौद्ध भिक्षुहरुले तीन महिनासम्म एकै ठाउँ बस्ने समय वर्षावास हो । बुद्धकालीन समयदेखि...

टाटा सुमोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा गए राति सवारी दुर्घटनामा परेर एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र–५...

अभियन्ताहरु भन्छन् – सेनिटरीप्याडमा भन्सार महसुल छुट दिएर सरकारले हाम्रो माग सम्बोधन गर्‍यो

काठमाडाैँ । सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्यमार्फत ‘रातो कर हटाउ’ भन्ने आन्दोलनको सम्बोधन गर्दै सेनिटरी प्याड (महिलाले महिनावारीका बेला प्रयोग...

रसुवाको दुर्गम गाउँमा एम्बुलेन्स सेवा

रसुवा । रसुवाको दुर्गम गाउँका बिरामीले अब एम्बुलेन्स सेवा पाउने भएका छन् । बिरामीलाई जिल्ला अस्पताल पु¥याउन र त्यहाँ उपचार हुन नसके...

भाजपा अध्यक्षको निमन्त्रणामा प्रचण्ड शुक्रबार भारत जाने

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । भारतीय जनता...

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा । लगातार तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गको ठाउँठाउँमा...