Home समाचार

समाचार

उच्च अदालत सुर्खेतद्वारा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट

कर्णाली । उच्च अदालत सुर्खेतले चालु आव ०७८/०७९ को असार २९ गतेसम्म लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योटगरेको छ । अदालतले वार्षिक ९० प्रतिशत...

टिकापुरमा घण्टाघरका घडी ठप्प

भजनी । सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइले कैलालीको टीकापुरमा घण्टाघर निर्माणका लागि रोयल प्रशंसा जेभीसँग सम्झौता ग¥यो...

भित्री खोला जलविद्युत् आयोजनाको पावरहाउसमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौँ । जुम्लाको पावर हाउसमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । जिल्लाको हिमा गाउँपालिका-१ आचार्यलिहीस्थित भित्री खोला जलविद्युत्...

माओवादी अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज भारत भ्रमणमा जाँदैछन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)...

ई–स्पोर्टसका लागि छुट्याएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइनः मेयर साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आर्थिक बर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरले ई—स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा...

यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई दुःख दिने ६ बिचौलिया पक्राउ

काठमाडाैँ । नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भ¥याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूको टोलीले छिटो...

ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

फुङलिङ । ताप्लेजुङमा चट्याङ लागेर बिहीबार एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५...

नेपाल र चीन रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार सञ्चालन गर्न सहमत

काठमाडौँ । नेपाल र चीनबीच रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार सञ्चालन गर्ने सहमति भएको छ । भर्चुअलरुपमा बिहीबार भएको सीमासम्बन्धी परामर्श बैठकमा चीनले...

क्याम्पस प्रमुखमाथि बलात्कारको आरोप

बैतडी । बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीमाथि बलात्कारको आरोप लागेको छ । आरोप लागेका नेगीविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको...

नागरिकता विधेयकमा असमानता हटाउन सांसदको माग

काठमाडाैँ । सांसदहरूले सन्तानलाई आफ्नो नामबाट नागरिकता दिँदा आमा र बाबुका लागि फरकफरक व्यवस्था हुन नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा...