Home समाचार

समाचार

आगामी साताकाे मौसम : अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा

काठमाडाैँ । आगामी साता देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

सत्ता गठबन्धन बैठक : सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्ने सहमति

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्ने सहमति जुटेको छ । पाँचदलीय गठबन्धन...

पार्टी फुटाउने बाबुरामजीको षड्यन्त्र थियो, तर संख्या नपुगेर परास्त हुनुभयोः अध्यक्ष यादव

वीरगंज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संख्या नपुगेर बाबुराम भट्टराई पक्षको पार्टी फुटाउने सपना चकनाचुर भएको बताएका छन् ।

बागलुङका स्थानीय तहको बेरुजु रु २१ करोड

बागलुङ । जिल्लाका स्थानीय तहमा झण्डै रु २१ करोड बेरुजु देखिएको छ । बुधबार महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९ औँ वार्षिक...

महाेत्तरीमा पोखरीमा डुबेका अवस्थामा बालकको शव भेटियो

महाेत्तरी । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–४ बरथटोलमा पोखरीमा डुबेका अवस्थामा गए राति एक बालकको शव भेटिएको छ ।

चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दो

चितवन । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ । पिसिआर र एन्टिजेन परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि हुन थालेको हो...

महाकाली तटीय क्षेत्रमा उच्च सतर्कता

कञ्चनपुर । भारतको उत्तराखण्ड राज्यको तपोवन, धारचुलाको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिने भएपछि कञ्चनपुरमा महाकाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ...

मोरङ कारागारमा कोरोना संक्रमणबाट कैदीको मृत्यु

विराटनगर । मोरङ कारागारका कैदीबन्दीमा कोरोना संक्रमण फैलिएको छ । यसै क्रममा एक कैदीको बिहीबार राति उपचारका क्रममा मृत्यु भएको छ ।...

भारतद्वारा प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग

काठमाडौँ । भारतले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ । भारतले तीन हजार टेन्ट र १०...

बाघ हेर्न बर्दिया निकुञ्जमा पर्यटकको घुइँचो

बाँके । अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो याममा निकुञ्ज...