Home समाचार

समाचार

हैजा नियन्त्रण गर्न एमालेको माग

काठमाडाैँ । नेकपा (एमाले)ले सरकारले काठमाडौँ उपत्यकामा फैलिएको हैजा नियन्त्रण गर्न चासो नदेखाएको आरोप लगाउँदै नियन्त्रणका लागि आवश्यक कदम चाल्न आग्रह गरेको...

चालु आव सकिन दुई दिन बाँकी : १० खर्ब ३५ अर्ब राजश्व सङ्कलन

काठमाडाैँ । सरकारले चालु आर्थिक वर्षमा कूल रु ११ खर्ब ८० अर्बभन्दा बढी राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । नेपाल सरकारको...

उदीपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सुस्त गतिमा

लमजुङ । यहाँ मस्र्याङ्दी कोरिडोरअन्तर्गतको निर्माणाधीन २२० केभी उदीपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सुस्त गतिमा अघि बढेको छ । निर्माण...

छोरालाई कुटपिटबाट बचाउने क्रममा आमाकाे मृत्यु

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–८स्थित कटीमा आज एक महिलाको कुटपिटबाट मृत्यु भएको छ । मृत्यु हुनेमा कटी निवासी...

संविधानको मर्मअनुसार नागरिकता विधेयक ल्याइएको हो : गृहमन्त्री खाण

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाणले नेपालको संविधानको मर्म र भावनाअनुसार नै सरकारले संसद्मा नागरिकता विधेयक पेस गरेको बताएका छन् ।

यो सद्भावना भ्रमण हो, निकट भविष्यमा चीन पनि जान्छु : अध्यक्ष दाहाल

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र नेपाली जनतालाई केन्द्रमा राखेर आफूले छिमेकी मित्रराष्ट्र भारतको भ्रमण...

प्रतिनिधिसभा बैठक : नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । बैठकमा...

विद्युत् आपूर्ति नहुँदा उदयपुर सिमेन्ट उद्योग बन्द

उदयपुर । देशकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको उदपुर जिल्लाको जलजलेमा स्थापित उदयपुर सिमेन्ट उद्योग दुई हप्तादेखि विद्युत् आपूर्तिमा समस्या भएपछि...

मेराे भारत भ्रमण आकस्मिक हाेइन : प्रचण्ड

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण आकस्मिक नभएको बताएका छन् । शुक्रबार भारत...

रसुवामा बिहानैदेखि सरकारी सेवा सञ्चालन

रसुवा । सेवाग्राहीको चापलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालयले आज बिहानैदेखि सरकारी सेवा सञ्चालन गरेको छ । एक सूचनामार्फत सर्वसाधारणसामु जानकारी गराउँदै...