Home समाचार

समाचार

कुमाले समुदायलाई माटोका पाला बनाउन भ्याइनभ्याइ

भक्तपुर । नेपालीहरूको दोस्रो महान् तिहार नजिकिएसँगै भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाउन भ्याइनभ्याइ भएको छ । यस वर्ष माग...

आयात रोकिएन, चितवनका केराले बजार पाएन

भरतपुर । भरतपुर–२३ को जगतपुरमा रहेको यज्ञप्रसाद सुवेदीको बगानमा केरा बोटमै पाकेका छन् । भारतीय केराको आयात नरोकिँदा उनको बगानमा पाकेका केरासमेत...

निर्वाचनमा ‘ठूला आयोजना’ दलीय नारा

महेन्द्रनगर । २०७४ को निर्वाचनमा कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने र पराजित भएका सबै दलका उम्मेदवारले विकासका नारा लिएर मतदाताको...

राजस्व चुहावटको अभियोगमा मुद्दा दायर 

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी अपराध गरेको अभियोगमा बाग्लुङ नगरपालिका-७ का सरोज विश्वकर्मा र अम्मर विश्वकर्माविरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको...

एमालेभित्रै रहेर संघर्ष गर्छु : भीम रावल (पूर्णपाठ)

काठमाडाैँ । नेकपा एमालेका नेता भीम रावलले पार्टी नछोड्ने बताएका छन्। राजधानीमा पत्रकार सम्मेलन गर्दै नेता रावलले आफूले पार्टी नछोड्ने बताएका हुन्...

९ जना उम्मेदवारको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका नौ जनाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।...

एकल सिफारिस हुँदा पनि ओलीले टिकट नदिनु अन्यायपूर्ण : भीम रावल

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले एकल सिफारिस हुँदा पनि उम्मेदवार नबनाएकोमा आक्रोश व्यक्त गरेका छन् । काठमाडौंमा बिहीबार पत्रकार...

आयोगले तोक्यो जिल्ला आचारसंहिता अनुगमन अधिकृत

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम...

बागलुङमा पाँच जनाको उम्मेदवारी फिर्ता, ३१ कायम

बागलुङ । पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि बागलुङमा ३१ उम्मेदवार कायम भएका छन् ।

‘उम्मेदवारी दिँदा दलित समुदायलाई उपेक्षा गरियो’

काठमाडौँ । दलित समुदायका सङ्घसंस्था तथा नेताहरूले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा प्रत्यक्षतर्फ दलितलाई टिकट नदिएर उपेक्षा गरिएकको भन्दै...