Home समाचार

समाचार

कञ्चनपुरका किसानलाई धान काट्न चटारो

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का किसान रामकिसान चौधरीलाई धान काट्ने चटारो बढेको छ । वर्षाको पानीले पाकेको धानबाली निथु्रक्क भिजाएर नोक्सानी पुर्‍याएकामा उनी निकै चिन्तित छन् ।

सुनकोसी मरिण डाइभसर्नले आयोजनाले राष्ट्रको समृद्धिको सपना पूरा गर्छ : मन्त्री भुसाल

सिन्धुली । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले राष्ट्रको समृद्धिको सपना पूरा गर्ने बताएकी छन् ।  आयोजनास्थलको...

बागी उम्मेदवारी दिने एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसहित ५ नेता पार्टीबाट निष्काशित

धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसहित पाँच जनालाई पार्टीबाट निष्काशन गरेको छ । पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका उनीहरुलाई...

सुरु भयो सुनकोसी–मरिन डाइभर्सनको सुरुङ खन्‍ने काम(फोटोफिचर)

सिन्धुली । सुनकोसी मरिन डाइभर्सनको सुरुङ खन्ने काम शुक्रबारदेखि सुरु भएको छ । टीबीएम मेसिन जडानसँगै शुक्रबारदेखि सुरुङ खन्न थालिएको हो ।...

ऊनका कपडाको माग नेपालमा भन्दा विदेशमा बढी

ढोरपाटन । अहिले पनि बागलुङको माथिल्लो क्षेत्रमा पुग्दा स्थानीयवासीले हापदुला, काम्लो, बख्खु, घुम (भेडाको ऊनबाट बनेको कपडा) लगाउने गरेको देखिन्छ । उच्च...

राजनीतिक स्थिरता र सुशासन मुख्य लक्ष्य : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक स्थिरता र सुशासन कायम गर्न वर्तमान गठबन्धन क्रियाशील रहेको बताएका छन् । आज तनहुँको...

सुनसरीमा प्रतिनिधिसभातर्फ चार पदका लागि ९४ को उम्मेदवारी

इनरुवा । आउने मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाअन्तर्गत सुनसरीमा प्रतिनिधिसभातर्फ चार पदका लागि ९४ जनाले उम्मेदवारी कायम राखेका छन् । जिल्लामा चार निर्वाचन क्षेत्र रहेको...

गुरुङको उम्मेदवारी खारेजीविरुद्धको रिटको सुनुवाइ स्थगित

काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको सुनुवाइ स्थगित भएको छ । निवेदकका...

नुवाकोटमा प्रत्यक्षभन्दा समानुपातिक उम्मेदवार धेरै

नुवाकाेट । आगामी आमनिर्वाचनका लागि नुवाकोटबाट प्रदेससभा र प्रतिनिधिसभाको समानुपातिकतर्फ ६४ उम्मेदवार सूचीकृत भएका छन् । निर्वाचन आयोगका अनुसार जिल्लाबाट समानुपातिकतर्फ प्रतिनिधिसभामा...

विश्व अण्डा दिवस : जनचेतना अभावमा अण्डा खपत कम

काठमाडाैँ । स्वास्थ्यका दृष्टिले महत्वपूर्ण प्रोटिनको स्रोत मानिने अण्डा जनचेतनाको अभावमा खपत कम भएको छ । अण्डामा गुणस्तरीय प्रोटिन, भिटामिन, खनिज तत्व,...