आचारसंहितामा कडाइ गर्न प्रमुख निर्वाचन आयुक्तको निर्देशन
गण्डकी । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता, २०७९ लाई कडाइका साथ पालना गर्न गराउन निर्देशन दिएका छन् । प्रमुख आयुक्त...
बङ्गुरपालनमा रमाउँदै फागु दम्पती
म्याङ्लुङ । चिमले बारेको घर । घरको छेउछाउ साना–साना बङ्गुरका खोर । त्यही खोरमा बङ्गुरको स्याहारसुसार व्यस्त भेटिन्छन् तेह्रथुमको म्याङलुङ – ३...
पोखरामा भाइटीका महोत्सव हुने
पोखरा । होटल सङ्घ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक १० गते १५ औँ संस्करणको भाइटीका महोत्सव २०७९ आयोजना गर्ने भएको छ...
बाँकेमा तीन लाख ३२ हजार मतदाता
बाँके । बाँकेमा कूल तीन लाख ३२ हजार दुई सय ३१ मतदाता रहेका छन् । कूल मतदातामध्ये एक लाख ६३ हजार तीन...
अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन हुने
काठमाडाैँ । हुलाक सेवा विभागले अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन गर्ने भएको छ। यही असोज महिनाभित्र अन्तर्राष्ट्रिय डाँक सेवा सञ्चालनका लागि विभागले...
मुख्यमन्त्री पाण्डेलाई कानुनी मस्यौदा हस्तान्तरण
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे समक्ष वाग्मती प्रदेश नीति तथा योजना आयोगले तयार पारेको विभिन्न चार वटा कानुनी मस्यौदा हस्तान्तरण गरिएको...
माओवादी अध्यक्ष प्रचण्डद्वारा गोरखा दरबारको अवलोकन
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछि पुनःनिर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गरेका छन् । सत्ता...
नहर बनेको २० वर्षपछि बल्ल नहरमा पानी, किसान हर्षित
विराटनगर । बीस वर्षपछि मोरङको महादेवकोल शाखा नहरमा पानी पुगेपछि त्यहाँका किसान हर्षित भएका छन् । सुनसरी मोरङ सिँचाइ आयोजना मातहतमा रहेको...
प्रजातन्त्रको स्थायित्व र सुशासन कायम राख्न आवश्यक : वरिष्ठ नेता पौडेल
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा प्रजातन्त्रको स्थायित्व र सुशासन कायम राख्न आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेस र नेकपा...
राजमार्ग अवरुद्ध, हवाई टिकट पाउन मुस्किल हुँदा पैदलयात्रा गर्न बाध्य
सुर्खेत । कालीकोटको पचालझरना गाउँपालिका-४ बाट चक्र रोकाया कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको कृषि प्राविधिकतर्फको परीक्षा दिनका लागि सुर्खेतसम्म पुग्न गाडी पर्खिंदा पनि पाएनन् ।