Home समाचार

समाचार

बाँकेमा तीन लाख ३२ हजार मतदाता

बाँके । बाँकेमा कूल तीन लाख ३२ हजार दुई सय ३१ मतदाता रहेका छन् । कूल मतदातामध्ये एक लाख ६३ हजार तीन...

अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन हुने

काठमाडाैँ । हुलाक सेवा विभागले अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन गर्ने भएको छ। यही असोज महिनाभित्र अन्तर्राष्ट्रिय डाँक सेवा सञ्चालनका लागि विभागले...

मुख्यमन्त्री पाण्डेलाई कानुनी मस्यौदा हस्तान्तरण

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे समक्ष वाग्मती प्रदेश नीति तथा योजना  आयोगले  तयार पारेको  विभिन्न चार वटा कानुनी  मस्यौदा  हस्तान्तरण गरिएको...

माओवादी अध्यक्ष प्रचण्डद्वारा गोरखा दरबारको अवलोकन

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछि पुनःनिर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गरेका छन् । सत्ता...

नहर बनेको २० वर्षपछि बल्ल नहरमा पानी, किसान हर्षित

विराटनगर ।  बीस वर्षपछि मोरङको महादेवकोल शाखा नहरमा पानी पुगेपछि त्यहाँका किसान हर्षित भएका छन् । सुनसरी मोरङ सिँचाइ आयोजना मातहतमा रहेको...

प्रजातन्त्रको स्थायित्व र सुशासन कायम राख्न आवश्यक : वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा प्रजातन्त्रको स्थायित्व र सुशासन कायम राख्न आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेस र नेकपा...

राजमार्ग अवरुद्ध, हवाई टिकट पाउन मुस्किल हुँदा पैदलयात्रा गर्न बाध्य

सुर्खेत । कालीकोटको पचालझरना गाउँपालिका-४ बाट चक्र रोकाया कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको कृषि प्राविधिकतर्फको परीक्षा दिनका लागि  सुर्खेतसम्म पुग्न गाडी पर्खिंदा पनि पाएनन् । 

मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्यो

काठमाडौँ । दसैँ सकिएर तिहार, छठलगायत पर्व नजिकिँदै छन् । मुख्य पर्यटकीय मौसम पनि चलिरहेको छ । यो माहोललाई थप रौनक बनाउन मौसम खुलेसँगै...

मकवानपुरबाट निर्यातमा कमी

बागमती । मकवानपुर जिल्लाबाट वार्षिकरुपमा हुँदै आएको निर्यात व्यापारमा कमी आएको छ । उद्योग वाणिज्य संघ मकवानपुरको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा सञ्चालनमा रहेका निर्यातमूलक उद्योग तथा...

कालीगढ पलायनले टक्सारको धातु व्यवसाय सङकटमा

टक्सार । इतिहास बोकेको भोजपुर नगरपालिका–१२ टक्सारको धातुसम्बन्धी सामग्री बनाउने उद्योग कुनै बेला चर्चामा थियो । तर अहिले आएर स्थानीयवासीसमेत विस्थापित हुने क्रम बढेकाले त्यहाँको...