Home समाचार

समाचार

शान्तिपूर्ण र उत्साहजनकरूपमा मनोनयनपत्र दर्ता सम्पन्न

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण वातावरणमा उत्साहजनक रूपमा सम्पन्न भएको छ ।

झलनाथ खनालले इलाम–१ र सुवासचन्द्र नेम्वाङले इलाम–२ बाट मनोनयन दर्ता

इलाम । इलाम प्रतिनिधिसभा क्षेत्र नं १ बाट पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मनोनयन दर्ता गराएका छन्। खनालको अनुपस्थितिमा...

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन अधिकतम प्रयास गरेँ : मन्त्री कोइराला

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन अधिकतम प्रयास गरेको बताएका छन्। सिंहदरबारस्थित...

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न तीन विधेयक प्रमाणीकरण गरेकी छन् । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित...

यी नेताले दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौँ । आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनका लागि...

उपराष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

भक्तपुर । बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज उपराष्ट्रपति नन्दबहादुर पुन भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका...

दाङ-२ मा एमाले महासचिव शंकर पोखरेलको उम्मेदवारी दर्ता

दाङ । प्रतिनिधिसभा सदस्यका लागि दाङ २ मा एमाले महासचिव शंकर पोखरेलले उम्मेदवारी दर्ता गरेका छन् । पोखरेल यसअघि पनि यही क्षेत्रबाट निर्वाचित...

कांग्रेस नेता कोइरालाद्वारा मोरङ-६ बाट उम्मेदवारी दर्ता

विराटनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेपाली कांग्रेसका प्रभावशाली नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले मनोनयन दर्ता गराएका छन् ।

रेशम चौधरीले जेलभित्रैबाट निर्वाचन लड्ने, वारेसमार्फत उम्मेदवारी दर्ता

काठमाडाैँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बर्दिया निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ४ गते...

गगन थापाद्वारा काठमाडौँ-४ बाट उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर थापाले...