माओवादीको घोषणापत्र बनाउन १७ सदस्यीय समिति, निर्वाचन केन्द्रित प्रशिक्षण हुने
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)ले आगामी मङ्सिर ४ गतेका लागि घोषणा गरिएको सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट सार्वजनिक गरिने...
७५ हजार घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ
दमाैली । रु ७५ हजार घुस लिएको अभियोगमा तनहुँको दमौली बजारबाट आज एक इञ्जिनीयर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन...
दोर्दी करिडोरको बिजुली जोड्ने वैकल्पिक प्रसारण लाइन तयार
काठमाडौँ । लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि वैकल्पिक व्यवस्थासहितको प्रसारण लाइन तयार भएको छ ।
मंसिरको चुनावपछि एमाले सरकार बनेन भने देश बर्बादीमा जान्छ : केपी ओली
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार बनेको एक बर्षमा देश तहसनहस भएको आरोप लगाएका छन् ।
तनहुँका ३८ हजार बालबालिकालाई विद्यालयमै खोप
तनहुँ । तनहुँका ३८ हजारभन्दा बढी बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको फाइजर खोप लगाइने भएको छ । पाँचदेखि १२ वर्षमुनिका ३८ हजार एक सय...
संस्कार, संस्कृति देशका अमूल्य सम्पत्ति हुन् : मुख्यमन्त्री राई
भाेजपुर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संस्कार, संस्कृति देशको अमूल्य सम्पत्ति भएकाले संरक्षणमा ध्यान दिनुपर्ने बताएका छन् ।
विराटनगर महानगरपालिकाले प्रत्येक शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्ने
विराटनगर । विराटनगर महानगरपालिकाले प्रदेश स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यसहित हरेक शुक्रबार सरसफाइ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।...
कांग्रेसको निर्वाचन लक्षित ‘जनताको साथमा काङ्ग्रेस’ अभियान घोषणा
काठमाडौँ । नेपाली काङ्ग्रेसले ‘जनताको साथमा काङ्ग्रेस’ अभियानको घोषणा गरेको छ। शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसले निर्वाचन लक्षित...
मकवानपुर प्रहरीद्वारा लागुऔषधसहित दुई जना पक्राउ
मकवानपुर । प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१५ घर भई हाल पर्साको...
मकवानपुरमा राहदानी लिनेको सङ्ख्या बढ्दै
मकवानपुर । मकवानपुरमा राहदानी लिनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष अर्थात् गत आर्थिक...