Home समाचार

समाचार

कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने

कालीकाेट । लगातारको अविरल वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने भएको छ । कर्णाली राजमार्गको कालीकोट सडकखण्डको तीन दर्जनभन्दा...

हुम्लामा पहिरोले पुरिँदा चारको मृत्यु, पाँच घाइते

हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । घाइतेको उद्धार गरिएको छ । 

उम्मेदवारीविरुद्धको उजुरीमा देउवाले बुझाए जवाफ

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ बुझाएका छन् । फरक-फरक जन्म मिति भएको...

राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि आज अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना सङ्क्रमण भई त्रिभुवन विश्वविद्यालय (त्रिवि)...

अविरल वर्षाका कारण धानबालीमा क्षति

मेलम्ची । अघिल्लो हप्ता परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकका किसानको धानबालीमा क्षति पुगेको छ । दसैँको अघिल्लो दिनदेखि नै देशभर परेको पानीका कारण घानबालीमा क्षति...

राजापुर र गेरुवामा एक हजार चार सय घर डुबानमा

बर्दिया । पछिल्लो साता लगातार भएको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढी बस्तीमा पुगेकाले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका– एक हजार चार...

कैलालीमा पन्ध्र सिटमा एक सय ४४ जनाको उम्मेदवारी

कैलाली । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि कैलालीमा एक सय ४४ जनाको उम्मेदवारी परेको छ...

गोदावरी नगरपालिकामा ३२ जनालाई डेङ्गु संक्रमण

ललितपुर । गोदावरी नगरपालिकामा ज्वरो आएका चार सय ५० व्यक्तिमध्ये एक सय ३२ जनालाई डेङ्गु  देखापरेको छ । गोदावरी नगरपालिका प्रमुख जनस्वास्थ्य अधिकृत...

१४३ तोला सुन र ६ लाख नगदसहित मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन पक्राउ

फुङ्लिङ । प्रहरीले कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन लुटेराको साथबाट छ लाख १३ हजार तीन सय ४० रुपैयाँ र एक सय...

दाङ २ मा रेखा शर्मालाई जिताउनुस्, म समाजसेवामा लाग्छु -महरा

काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महराले अब आफू पार्टीको काम र समाजसेवामा लाग्ने बताएका छन् । उनले अघिल्लो पटक आफू निर्वाचित भएको...