Home समाचार

समाचार

इन्द्रावतीमा वडाअध्यक्षको कृषि फार्म

चौतारा । साउदी अरबको मरूभूमिमा २६ महिना बिताएर स्वदेश फर्किएका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-५ का वडाअध्यक्ष क्षेत्रबहादुर तामाङले त्यहाँ कृषिमा प्रयोग गर्न सकिने प्रविधिको...

नेपाल लेयर्स कुखुरापालक सङ्घ गठन

काठमाडाैँ । नेपाल लेयर्स कुखुरापालक व्यवसायी सङ्गठित भएका छन् । देशैभरका अण्डा उत्पादन गर्ने ठूला व्यावसायिक फर्म सङ्गठित भएका हुन् । व्यवसायीले...

कन्सुलरमा नवीनत्म अभ्यास : पाँच मिनेटमै सेवा प्रवाह !

काठमाडौँ । कन्सुलर सेवा विभागले सेवाग्राहीका सबै काजगात चुस्त अवस्थामा रहे कन्सुलरसम्बन्धी कतिपय सेवा पाँच मिनेटभित्रै उपलब्ध गराउने नवीनतम् प्रणाली अभ्यासमा ल्याएको...

फोक्सिङ्टार पुल : निर्माणको काम सकिन लागेपछि जस लिने होडबाजीमा नेता

खाेटाङ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसीको फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलको स्ल्याप ढलान बिहीबार साँझ सकिएको छ । 

देवघाटका अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा

तनहुँ । तनहुँको देवघाट गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुवात गरेको छ । चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा...

युकेको लाहुरे हुँ भन्दै धादिङमा पैसा ठगी

धादिङ । सदरमुकाम धादिङबेँसीस्थित एक होटल सञ्चालक दिनदहाडै अपरिचित व्यक्तिबाट ठगिएकी छन् । पोखरा घर भएको बताउने सिङ्गापुरे आर्मीको क्याप्टेन हुँ भन्दै...

जसपासँगको तालमेलप्रति असन्तुष्टि जनाउँदै न्यौपानेले गरे एमाले परित्याग

काठमाडौँ । जसपासँगको तालमेलप्रति असन्तुष्टि जनाउँदै एमाले केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले पार्टी परित्याग गरेका छन् । न्यौपानेले शनिबार पार्टीलाई पत्र लेख्दै अध्यक्ष...

गृहजिल्लामा सक्रिय गृहमन्त्री खाण, विमानस्थलमा कर्मचारी भर्ना गर्दा स्थानीयवासीलाई प्राथमिकता

भैरहवा । नेपाली कांग्रेसका केन्द्रिय सदस्यसमेत रहनुभएका गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनलाई लक्षित गरी गृहजिल्ला रुपन्देहीमा सक्रियता बढाएका छन् । आगामी मङ्सिर ४...

प्रतिनिधिसभा र प्रदेशसभातर्फ खस आर्य उम्मेदवारको बाहुल्य

काठमाडौँ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ समावेशी समूहमा खस आर्य समूहका उम्मेदवारको बाहुल्य देखिएको...

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६ व्यक्ति र ८ संस्थालाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । आसन्न निर्वाचनका सिलसिलामा ६ व्यक्ति र ८ संस्थालाई स्पष्टीकरण सोधिएको छ । निर्वाचन आयोगबाट स्पष्टीकरण सोधिएको हो ।