स्रोत नखुलेको २० लाख नगदसहित दुई पक्राउ
जनकपुरधाम । स्रोत नखुलेको रु २० लाख नगदसहित प्रहरीले धनुषाको सबैला नगरपालिका–२ रघुनाथपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।
व्यावसायिक पशुपालनबाट मनग्य आम्दानी
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का हरिभान साउँद व्यावसायिक रुपमा पशुपालनमा लागेका छन् । रु ७० लाख लगानी गरेर उनले बाख्रा, कुखुरा,...
कात्तिक ८ गते मङ्गलबार खण्डग्रास सूर्यग्रहण
काठमाडाैँ । कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको...
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवा पोखरा जाँदै
काठमाडाैँ । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समापन समारोहका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा...
तुफानडाँडा जिप दुर्घटना : मष्टा गाउँ शोकमा
बझाङ । जिप दुर्घटनामा परेर सात जनाले अकालमा ज्यान गुमाएपछि बझाङको मष्टामा शोकमा ढुबेको छ । सदरमुकाम चैनपुरको सिलदेवी मन्दिरमा बुधबार मेला...
२३ वर्षपछि भकुण्डे–भकिम्ली सडक कालोपत्रको काम सुरु
म्याग्दी । ट्याक (मार्ग) खोलेको २३ वर्षपछि म्याग्दीको रत्नेचौर–भकुण्डे–भकिम्ली सडक कालोपत्रे गर्न आयोजना सुरु भएको छ ।
भौतिक पूर्वाधार...
घाँस खेतीबाट मनग्य आम्दानी
नवलपुर । जिल्लाको गैँडाकोट नगरपालिकाका कृषक कृष्ण भट्टले विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा घाँस खेती गर्दै आएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व)...
आचारसंहिता पालना गर्ने रसुवाका उम्मेदवार र दलको प्रतिबद्धता
रसुवा । प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्णरूपले पालना गर्ने रसुवाका उम्मेदवारले प्रतिबद्धता जनाएका छन् ।
‘पाल्पाका किसानलाई फड्के कीराको समस्याले सधैँ पिरोल्छ’
पाल्पा । रम्भा गाउँपालिका–१ सगाहाका रमेश रानाभाटको धान खेतमा यस पटक फड्के कीराले सखापै पार्ने गरी सतायो । वर्ष दिनभर परिवार पाल्न...
आज पनि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौँ । आज बिहीबार पनि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदैछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारबाट ६...