Home समाचार

समाचार

रुपन्देहीका पाँच स्टिल उद्योग अनिश्चितकालका लागि बन्द, दुई हजार मजदुर बेरोजगार हुने अवस्थामा

काठमाडौँ । रुपन्देहीमा सञ्चालित पाँच ठूला स्टिल उद्योग अनिश्चितकालका लागि बन्द भएका छन् । सरकारले स्टिलको कच्चापदार्थ एमएस ब्लेड तथा स्पञ्ज आइरन आयातमा...

विज एयरले गौतम बुद्ध विमानस्थलबाट अबुधाबी उडान गर्ने

काठमाडाैँ । विज एयरले आगामी दुई सातापछि नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्धबाट भैरहवा–कुवेत उडान सुरु गर्ने भएको छ । नेपाल...

पूर्वमन्त्री विरोध खतिवडालाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले पूर्वमन्त्री एवं मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार एकीकृत समाजवादीका विरोध खतिवडालाई स्पष्टीकरण सोधेको छ ।

प्रधानसेनापति शर्मा र राष्ट्रसङ्घका सैनिक सल्लाहकार डोयपबीच भेटवार्ता

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घ मुख्यालका सैनिक सल्लाहकार जनरल विरामे डोयपबीच भेटवार्ता भएको छ । आइतबार...

गठबन्धनबाट संविधान र सङ्घीयताको रक्षा भएको छ : प्रधानमन्त्री देउवा

कर्णाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनबाट संविधान र सङ्घीयताको रक्षा भएको बताएका छन् । पाँचदलीय गठबन्धनको...

कांग्रेसद्वारा प्रवास मिडिया समन्वय तथा प्रचारप्रसार उपसमिति गठन

काठमाडाैँ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचारप्रसार उपसमितिमा सदस्यहरु मनोनयन गरेको छ । कांग्रेसले आगामी निर्वाचनलाई...

कोप–२७ः ‘कार्यान्वयन सम्मेलन’ हुने

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रहरूको २७औँ सम्मेलन (कोप–२७)लाई हालसम्म भएका सम्झौता तथा निर्णय कार्यान्वयन गर्ने सम्मेलनका रुपमा...

प्रहरीलाई आइपर्ने हर चुनौतीमा सरकारको पूर्ण साथ छः गृहमन्त्री

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाणले कानुनले तोकेका जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रहरीलाई आइपर्ने हर चुनौतीमा नेपाल सरकार र गृह मन्त्रालयको पूर्ण साथ रहने...

ट्र्याक खुलेको १६ वर्षपछि बागलुङका ग्रामीण सडक स्तरोन्नति गरिँदै

बागलुङ । बागलुङको गलकोट नगरपालिका ७ मल्म र वडा नं १० पाण्डपखानी जोड्ने ग्रामीण सडक बर्खाको समयमा तीन महिना बन्द हुन्छ । सडक...

निर्वाचन आचारसंहिता विपरीतका कार्य रोक्न आयोग प्रतिबद्ध : निर्वाचन आयुक्त भण्डारी

कास्की । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आचारसंहिता विपरीतका कार्य रोक्न आयोग प्रतिबद्ध रहेको बताएका छन् ।