Home समाचार

समाचार

तिहारका लागि माटोका पाला बनाउन भ्याइनभ्याइ

मध्यबिन्दु (नवलपरासी पूर्व) । पूर्वी नवलपरासीको कावासोती– ३ का ६० वर्षीय लक्ष्मण प्रजापतिले तिहारका लागि ३० हजार पाला बिक्री गरिसकेका छन् ।...

कर्णालीका करिब तीन सय मतदानस्थल अतिसंवेदनशील

कर्णाली । सुरक्षाका दृष्टिकोणले कर्णाली प्रदेशका सात जिल्लाका करिब तीन सय मतदानस्थल अतिसंवेदनशील मानिएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभार...

संकटमा मादल व्यवसाय

भरतपुर । भरतपुर महानगरपालिका–१ लिलाचोक नारायणगढका राम कुलुले मादल बनाउने पेसा थालेको १८ वर्ष भयो । आफ्ना बुबाले मादल बनाउन सिकाएका उनलाई अहिले मादलमात्र होइन छालाबाट बन्ने वाद्यवादनका...

संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको हो : महासचिव गुरुङ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताएका छन्...

प्रतिनिधिसभामा सबैभन्दा बढी एमाले र त्यसपछि राप्रपाका बढी उम्मेदवार

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ६२ वटा राजनीतिक दल र स्वतन्त्रबाट गरेर २ हजार ४१२ जनाको उम्मेदवारी परेको...

मकवानपुरमा ट्रकले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–५ को झुरझुरेबाट फापरबारीतर्फ आउँदै गरेको ना१ह ५८५५ नं को अटो र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३–१००१...

भुइँचम्पा, पटाका, रकेट जस्ता विस्फोटक पदार्थको ओसारप्रसारमा रोक

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विस्फोटक पदार्थको ओसारप्रसार, खरिद, बिक्रीमा पूर्णतः रोक लगाएको छ । चाडपर्वमा भुइँचम्पा, पटाका,...

कुम्भकार माटोको भाँडा बनाउन र बिक्री गर्न व्यस्त

इनरुवा । एक बिहानै भएपछि सुनसरी सदरमुकाम इनरुवा–२ मा रहेका कुम्भकारहरु कोही माटो मुछ्न त कोही माटोको भाँडा बनाउन व्यस्त हुन्छन्। उनीहरु...

बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु

बर्दिया । बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर...

आजको मौसम : देशभर सामान्य बदली, पश्चिमी क्षेत्रमा हल्का वर्षा

काठमाडाैँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना...