Home समाचार

समाचार

सहकारीबाट ऋण मिलाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडाैँ । प्रहरीले सहकारीबाट ऋण मिलाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध...

नेपाली कांग्रेस कास्कीद्वारा चुनावका लागि विभिन्न समिति तथा उपसमिति गठन

कास्की । आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस कास्कीले आज विभिन्न समिति तथा उपसमिति गठन गरेको छ । नेपाली...

राष्ट्रपतिसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत होउ यान्छीले आज शिष्टाचार बिदाइ भेट गरेकी छन् ।

नवौँ राष्ट्रिय खेलकुद बिहीबार समापन हुँदै, पोखरा महानगरले दियाे विशेष बिदा

पाेखरा । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका अवसरमा पोखरा महानगरले भोलि एक दिन विशेष बिदा दिएको छ ।

तलकोट गाउँपालिकाले जीप दुर्घटनाका घाइतेको उपचारका लागि रु दुई लाख दिने

बझाङ । जिल्लाको तलकोट गाउँपालिकाले जीप दुर्घटनाका घाइतेलाई उपचारका लागि खर्चस्वरूप रु दुई लाख उपलब्ध गराउने भएको छ ।

बझाङमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो

बझाङ । बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ भने १६ जना घाइते भएका छन् ।

टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ । विसं २०६२ मा तत्कालीन...

अदालतबाट ४५ लाख जरिवाना ठहर भएका दीपेन्द्र पक्राउ

काठमाडाैँ । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु ४५ लाखभन्दा बढी जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।

संविधानको रक्षाका लागि गठबन्धनलाई मत : नेता निधि

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानको रक्षा र मुलुकमा राजनीतिक स्थायित्वका लागि पाँच दलीय गठबन्धनलाई जिताउनुपर्ने बताएका छन् ।

एकीकृत समाजवादीद्वारा निर्वाचन परिचालन समिति गठन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपालको संयोजकमा २ हजार ५०१ सदस्यीय निर्वाचन परिचालन समिति बनाएको छ ।