Home समाचार

समाचार

अरिङ्गालको टोकाइबाट एकको मृत्यु, दुई घाइते

खोटाङ । अरिङ्गालको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको मृत्यु भएको छ । बाटो हिँडिरहेको अवस्थामा शुक्रबार...

जडान गरेको दुई महिनामै बिग्रियो अक्सिजन प्लान्टको उपकरण

खोटाङ । जिल्ला अस्पताल खोटाङमा जडान गरिएको अक्सिजन प्लान्ट उद्घाटन गरेको दुई महिना नबित्दै बिग्रिएको छ । अक्सिजन प्लान्टको थ्री फेज स्टेप्लाइजरको...

पर्यटकीय गन्तव्य रुपमा विकसित हुँदै हर्सिङडाँडा

लमजुङ । राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईबस्तु चराएको लमजुङ मर्स्याङ्दी गाउँपालिका वडा नं ३ हर्सिङडाँडा पर्यटकीय गन्तव्यका रुपमा विकसित हुन थालेको छ । हर्सिङडाँडामा आन्तरिक पर्यटक...

नगरपालिकामा स्तनपान कक्ष स्थापना

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । नगरपालिकाले प्रशासनिक भवनको नागरिक सेवा केन्द्रसँगै निर्माण गरेको स्तनपान कक्ष...

विपद् प्रभावित नागरिकको जीवन रक्षामा जुट्न कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको जीवन रक्षा, उद्धार, राहत र उचित आर्थिक सहायताका लागि तीनै तहका सरकारसँग आग्रह गरेको...

खेलकुद विकासको पहिलो शर्त पूर्वाधारको विकास : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुद विकासको पहिलो शर्त पूर्वाधार विकास भएको बताएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको...

तोकिए भन्दा बढी शुल्क लिने होटललाई जरिवाना

दमाैली । जिल्ला प्रशासन कार्यालय तनहुँले तोकिए भन्दा बढी शुल्क लिने दुई होटललाई रु चार लाख जरिवाना गरेको छ । पृथ्वी राजमार्गअन्तर्गत...

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दा भएको सबै खर्च कांग्रेसले ब्यहोर्ने

काठमाडौँ । प्रधानमन्त्रीको निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दा भएको सबै खर्च नेपाली कांग्रेसले ब्यहोर्ने भएको छ । पछिल्लो...

विश्वविद्यालयका प्राध्यापकको कृषि मोह

दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक दीपकचन्द्र भट्ट प्राध्यापनसँगसँगै व्यावसायिक कृषिमा पनि लागेका छन् । एक दशकदेखि सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा ग्रामीण...

सहरी विकास मन्त्रालयको सहकार्यमा कटारी–सिमसार सडक कालोपत्रे गरिने

कटारी । पर्यटकीय गन्तब्य बन्दै गएको उदयपुरको कटारी–५ स्थित सिमसार जाने सडकको स्तरोन्नती गरिने भएको छ । कटारी नगरपालिका–४ को विकास चोकदेखि, वर्मजिया,...