बेँसीसहर चामे सडक पूर्णरुपमा सञ्चालन
लमजुङ । पहिरोले अवरुद्ध लमजुङ मनाङ जोड्ने बेँसीसहर चामे सडक पूर्णरुपमा सञ्चालनमा आएको छ ।
अविरल वर्षासँगै आएको...
मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश
कास्की । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पेश गरिएको छ । संवैधानिक...
सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने
काठमाडौँ । मंसिर ४ गते हुने आमनिर्वाचन अघि सत्ता गठबन्धनले सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी...
गृहमन्त्री खाणसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता
काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले आज गृह मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् । भेटमा नेपाल–भारतबीचको आपसी...
जलविद्युत्को विकासका लागि उपयुक्त वातावरण निर्माण : ऊर्जामन्त्री भुसाल
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कानूनी सुधार, क्षेत्रीय तहमा बजार विस्तार तथा स्वतन्त्ररुपमा विद्युत् नियम आयोग स्थापना गरेर नेपालमा...
बैंकिङ कसुर मुद्दामा अदालतबाट जरिवाना ठहर भएका शर्मा पक्राउ
काठमाडाैँ । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट रु २५ लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।...
नवनियुक्त अमेरिकी राजदूत थम्प्सन काठमाडौंमा
काठमाडौँ । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सन काठमाडौँ आएका छन् । नवनियुक्त राजदूत कार्यभार सम्हाल्न बिहीबार काठमाडौं आएका हुन् ।
निर्वाचन आचारसंहिता कडाइकासाथ पालना गर्न आयोगको निर्देशन
काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जारी आचारसंहिताको उल्लङ्घन गरेको पाइए निर्वाचन आयोग दण्डात्मक हुने...
उम्मेदवारको खर्चको विवरण प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमार्फत संकलन गरिने
काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार तथा राजनीतिक दलको खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय...
सुर्खेत-कालिकोटसम्मको कर्णाली राजमार्ग सञ्चालनमा
दैलेख । अविरल वर्षाका कारण पहिरोसँगै ठूलो ढुङ्गा खसी पूर्णरूपमा बन्द भएको कर्णाली राजमार्गअन्तर्गत सुर्खेतदेखि कालिकोटसम्म सडक खुलेको छ । बिचमा पर्ने दैलेख खण्ड छ...