Home समाचार

समाचार

लुम्बिनी एमालेका ३१ जनाको सामूहिक राजीनामा, निर्वाचनमा भूसाललाई समर्थन

तिलोत्तमा । नेकपा एमालेबाट दुई जना लुम्बिनी प्रदेश कमिटी सदस्यसहित ३१ जना नेता-कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् । घनश्याम...

ह्विलचियरबाट मेचीदेखि–महाकाली यात्रा सम्पन्न

बेदकोट । शारीरिक अशक्तता भएका एक युवकले ह्विलचियरमा मेची–महाकाली यात्रा पुरा गरेका छन् । इलामको इलाम नगरपालिकाका २५ वर्षीय सन्देश रम्तेलले ह्विलचियरबाट मेची–महाकाली...

धनुषामा प्रतिनिधिसभामा ६ जना र प्रदेशसभामा १० जना महिला उम्मेदवार

जनकपुरधाम । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि धनुषामा प्रत्यक्षतर्फ महिला उम्मेदवारको सहभागिता न्यून देखिएको छ ।...

जुम्लाका आठ बस्ती स्थानान्तरण गर्न प्रस्ताव

कर्णाली । विपद्को उच्च जोखिममा रहेको भन्दै जुम्लाका आठ बस्ती स्थानान्तरण गर्नुपर्ने प्रस्ताव राखिएको छ । आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको...

मनाङबाट प्रदेशसभामा दीपक मनाङे निर्विरोध निर्वाचित हुँदै

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ( दीपक मनाङे) निर्विरोध निर्वाचित हुने भएका छन् । मनाङ निर्वाचन क्षेत्र नम्बर...

सत्ता र प्रतिपक्ष दुवै गठबन्धनको उद्देश्य सत्तामा पुग्ने मात्रः वामदेव गौतम

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियान पार्टीका अध्यक्ष वामदेव गौतमले सत्ता र प्रतिपक्ष दुवै गठबन्धनको उद्देश्य सत्तामा पुग्ने मात्र भएको बताएका छन्...

अर्घाखाँचीमा २९ उम्मेदवार, पाँच जना एकै गाउँका

अर्घाखाँची । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि अर्घाखाँचीमा एकै गाउँका पाँच जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाको १ र...

बागमतीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या २७ हजार बढी

बागमती । बागमती प्रदेशमा  लामखट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणबाट साउन महिनादेखि हालसम्म २७ हजार सात सय ५० जना बिरामी भएको बागमती प्रदेश...

पाइनै छाड्यो स्थानीय जातका कुखुरा

मेलम्ची । पछिल्लो समय सिन्धुपाल्चोकमा स्थानीय जातका कुखुरा पाइनै छाडेको छ । क्रस, ब्वायलर र गिरिराज जातका कुखुरा गाउँगाउँमा पाइन्छ । तर स्थानीय...

झरी रोकिएपछि पश्चिमी क्षेत्रको मौसममा सुधार

काठमाडाैँ । पश्चिमी क्षेत्रमा झन्डै एक हप्तासम्म परेको झरी रोकिएपछि आजबाट मौसममा सुधार भएको छ । बाढी र डुबानका कारण प्रभावित भएका...