जार र बोतलको पानीको मूल्य घट्यो
काठमाडौँ । सरकारले जार र बोतलमा बिक्री हुने पानीको मूल्य घटाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गरी...
प्रचण्डविरुद्धको बागी उम्मेदवारी फिर्ता
काठमाडौँ । गोरखा–२ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गरेका डा. माधवी भट्टले उम्मेदवारी फिर्ता लिएकी छन् ।
पश्चिममा मौसम सुधार, पूर्वमा आंशिक बदली
काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकको पश्चिमी क्षेत्रको मौसममा सुधार हुँदै आएको छ भने पूर्वमा केही स्थानमा आंशिक बदली रहनेछ ।...
कालीगण्डकीमा ९६ मेगावाट विद्युत् उत्पादन
वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले दैनिक ९६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ ।
बाँकेमा जीप दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
खजुरा । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ झुरिखोलामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जीपमा रहेका तीन यात्रु घाइते भएका छन्...
चितवन–३ मा एमालेले कांग्रेसका बागी उम्मेदवारलाई समर्थन गर्ने
चितवन । नेकपा एमालेले चितवन क्षेत्र नम्बर ३ मा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ । क्षेत्र नम्बर ३...
प्रधानसेनापतिसँग चीनका राजदूत यान्छीको बिदाइ भेट
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले जङ्गी अड्डामा बुधबार बिदाइ भेट गरेकी छन् ।
निर्वाचनका कारण पल शाहको पेसी स्थगित
दमाैली । नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । तनहुँ अदालतमा...
लगातारको वर्षाले पाक्नै लागेको मार्सी धानबालीमा क्षति
जुम्ला । लगातार अविरल वर्षाले जुम्लामा पाक्नै लागेको मार्सीधानबालीका फाँटमा क्षति पुगेको छ । एक सातादेखि परेको अविरल वर्षाले धानबालीमा क्षति हुँदा यहाँका किसान मर्कामा...
बागलुङमा बढ्यो चुनावी सरगर्मी : उम्मेदवारका आ-आफ्नै दाबी
गलकोट । आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि बागलुङमा चुनावी सरगर्मी बढेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका...