Home समाचार

समाचार

पूर्वाञ्चल क्यान्सर अस्पतालद्वारा ‘पेट सिटीस्क्यान’ सेवा सुरु

विर्तामोड । विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर रोगको अवस्था पत्ता लगाउने ‘पेट सिटी स्क्यान’ सेवा सुरुवात गरिएको छ । यो सेवा थालनी...

राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर विश्वविद्यालयका समस्या समाधान गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

कांग्रेसद्वारा तनहुँ–२ मा सहमतिमा उम्मेदवार सिफारिस

तनहुँ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि सहमतिमा उम्मेदवार सिफारिस गरेको...

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः कञ्चनपुरमा चार सय ४८ खेलाडी छनोट

महेन्द्रनगर । आगामी असोज महिनामा हुने नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुर जिल्लाबाट विभिन्न खेलका चार सय ४८ खेलाडी छनोट भएका...

पाल्पा कांग्रेसले ग-यो उम्मेदवारको नामावली सिफारिस

पाल्पा । नेपाली कांग्रेस पाल्पाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नामावली सिफारिस गरेको छ ।

गोरखा–१ बाट प्रचण्ड र २ बाट नारायणकाजी श्रेष्ठ सिफारिस

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर...

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालन

चितवन । पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो...

राष्ट्रिय भूमि आयोगद्धारा पर्सामा नापनक्साको काम सुरु

वीरगञ्ज । राष्ट्रिय भूमि आयोगले पर्साका १४ वटै पालिकामा आफ्नो काम अघि बढाएको छ । यसअघिका आयोगले छाडेको अधुरो काम अघि बढाउन...

क्वारेन्टिन कार्यालयको जॉचबिना नै अनुमतिपत्र

पर्सा । विभिन्न देशबाट वीरगञ्ज नाका हुँदै नेपाल भित्रिने अधिकांश खाद्यान्न तथा कृषिजन्य उपजमा क्वारेन्टिन कार्यालयबाट नमूना सङ्कलन गरी जॉचबिना नै (बिना...

महेन्द्रनगरमा दुई वर्षपछि गुञ्जियो देउडा

दोधारा चाँदनी । ‘गौराको बिरुडो ठूलो, दशैँको जमराआउनी रए झानी रए तै लोली गमरा’ बिहीबार महेन्द्रनगरस्थित...