मापदण्ड विपरीत सञ्चालनमा रहेका तीन उद्योग सिल
सुर्खेत । उत्पादन मापदण्ड विपरीत सञ्चालनमा रहेका तीन उद्योगमा सिल गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बजार अनुगमनका क्रममा तीन...
प्रहरी कार्यालयहरु भाडाको घरमा बस्नुपर्ने बाध्यताको अन्त्य होस्ः आईजीपी सिंह
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सबै प्रहरी इकाईले आफ्नै भवनबाट सेवा दिन नपाइरहेको भन्दै आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग...
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउने काममा लाग्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिएका छन् । सोमबार ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी...
समयमै सयपत्री नफूल्दा धनकुटाका किसान समस्यामा
धनकुटा । लाँकुरे, स्याउले र सिप्तेनलाई सयपत्री फूलको पकेट क्षेत्रका रुपमा चिनिन्छ ।
तर, यसवर्ष भने तिहार लक्षित फूल...
प्रदेश प्रमुख शर्माद्वारा दुई अध्यादेश जारी
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार दुई अध्यादेश जारी गरेका छन् ।
प्रदेश प्रमुख शर्माले जारी...
डडेल्धुरासहित सुदूरका पहाडी जिल्लामा विद्युत् अवरुद्घ
डडेल्धुरा । डडेल्धुरासहित सुदूरपहाडका जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ ।
कैलालीको सहजपुरमा ३३ केभीको तार टुटेपछि विद्युत्...
अन्नपूर्ण पदमार्गमा बढे विदेशी पर्यटक
लमजुङ । मौसम खुलेसँगै विश्व चर्चित अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक पुनः देखिन थालेका छन् ।
दसैँको समयमा निरन्तर वर्षाले...
सीमित साधनस्रोतका बाबजुद प्रहरीको भूमिका प्रशंसनीय : मुख्यमन्त्री पोखरेल
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित साधनस्रोतका बाबजुद नेपाल प्रहरीले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।
तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो
भादगाउँ । तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने...
‘देउवाजी र म नै मिलिसकेपछि वडामा तपाईंहरु किन झगडा गर्नुहुन्छ ?’
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र आफू मिलिसकेको बताएका छन् । सोमबार मोरङको हरैंचामा चुनावी कार्यक्रमलाई...