Home समाचार

समाचार

गणेशचोकबाट मङ्गलगढी चोकसम्म रहेका सडक क्षेत्रका संरचना हटाउन निर्देशन

कर्णाली । वीरेन्द्रनगर नगरपालिकाले गणेशचोकबाट मङ्गलगढी चोकसम्म रहेका सडक क्षेत्रमा पर्ने संरचना हटाउन निर्देशन दिएको छ । नगरपालिकाले मुख्य बजार क्षेत्रमा अवस्थित...

राष्ट्रियसभाको विषयगत समिति सभापतिमा ४ जनाको उम्मेदवारी

काठमाडाैँ । राष्ट्रियसभा अन्तर्गतका चारवटा विषयगत समितिका सभापतिका लागि बुधबार चार जनाको उम्मेदवारी परेको छ । राष्ट्रियसभा नियमावली,...

जग्गा विवादले राष्ट्रिय गौरवको हुलाकी राजमार्ग निर्माण प्रभावित

धनुषा । जग्गासम्बन्धी विवादका कारण राष्ट्रिय गौरवका आयोजनामध्येको निर्माणाधीन पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषाको कमला–जनकपुर खण्डको काम प्रभावित भएको छ । जग्गा विवादलाई...

रक्तदान गरी मनाए अध्यक्ष लिङ्देनले जन्मोत्सव

काठमाठाैँ । जन्मोत्सव मनाउने आ–आफ्नो तरिका हुन्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो ५७औँ जन्मोत्सव आज रक्तदान गरी मनाएका छन्...

भुम्लुमा रेबिजको त्रास : २८९ जनालाई खोप

काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिकाको सात गाउँका स्थानीय हाल प्राणघातक रोग रेबिजको डरले त्रसित अवस्था बस्न बाध्य छन् । भुम्ल –१ स्थित सापिङ,...

सामुदायिक पुस्तकालय सङ्घमा नयाँ नेतृत्व

काठमाडौँ । देशभरका सामुदायिक पुस्तकालयको छाता सङ्गठन नेपाल सामुदायिक पुस्तकालय सङ्घको यहाँ सम्पन्न १३औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सन्तोष रावलको अध्यक्षतामा...

हरिहर मन्दिरमा एक सय आठ गौमुखे धारा र शिवलिङ्ग

कास्की । पोखरा महानगरपालिका–१७ सीताघाटस्थित सदाशिव हरिहर मन्दिर परिसरमा एक सय आठ गौमुखे धारा र शिवलिङ्ग निर्माण गरिएको छ ।

कर्मचारीलाई दबाब तथा प्रभावमा नपरी काम गर्न आग्रह

जनकपुरधाम । मधेस प्रदेशका प्रमुखसचिव कृष्णबहादुर राउतले कर्मचारीलाई सेवामैत्री भावनाले सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । निजामती सेवा...

धादिङबेँसीमा खानेपानी समस्या : ऐचोपैँचोमै चलाईँदै

मलेखु । नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङबेँसीकी अम्बिका भट्टले मङ्गलबार छिमेकीसँग एक बाल्टी खानेपानी पैँचो मागिन् । उनले पानी मागेर चलाएको...

मुलुकको विकासमा कर्मचारीको भूमिका महत्वपूर्णः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् । उनले जनताको सबैभन्दा अगाडि भएर काम गर्ने...