एमालेको आरोप : सरकारले निर्वाचनलाई प्रभावित पार्ने गरी कर्मचारी सरुवा गर्यो
काठमाडौँ । नेकपा एमालेले निर्वाचन प्रभावित पार्न सरकारले आफू निकटका कर्मचारीको सरुवा गरेको भन्दै आपत्ति जनाएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा एमालेका...
तत्काल डेङ्गु नियन्त्रण गर्न सांसदको माग
काठमाडौँ । प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरूले महामारीका रूपमा फैलिँदै गरेको डेङ्गुलाई तत्काल नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
यसरी फेरियो भैरहवा…!
रूपन्देही । जिल्ला सदरमुकाम भएको कारण केही सरकारी कार्यालय बाहेक अन्य कुनै चहलपहल नभएको भैरहवा लामखुट्टे, डुबान, फोहरलगायतको कारण यहाँ आउन मानिस...
गणेशचोकबाट मङ्गलगढी चोकसम्म रहेका सडक क्षेत्रका संरचना हटाउन निर्देशन
कर्णाली । वीरेन्द्रनगर नगरपालिकाले गणेशचोकबाट मङ्गलगढी चोकसम्म रहेका सडक क्षेत्रमा पर्ने संरचना हटाउन निर्देशन दिएको छ । नगरपालिकाले मुख्य बजार क्षेत्रमा अवस्थित...
राष्ट्रियसभाको विषयगत समिति सभापतिमा ४ जनाको उम्मेदवारी
काठमाडाैँ । राष्ट्रियसभा अन्तर्गतका चारवटा विषयगत समितिका सभापतिका लागि बुधबार चार जनाको उम्मेदवारी परेको छ ।
राष्ट्रियसभा नियमावली,...
जग्गा विवादले राष्ट्रिय गौरवको हुलाकी राजमार्ग निर्माण प्रभावित
धनुषा । जग्गासम्बन्धी विवादका कारण राष्ट्रिय गौरवका आयोजनामध्येको निर्माणाधीन पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषाको कमला–जनकपुर खण्डको काम प्रभावित भएको छ । जग्गा विवादलाई...
रक्तदान गरी मनाए अध्यक्ष लिङ्देनले जन्मोत्सव
काठमाठाैँ । जन्मोत्सव मनाउने आ–आफ्नो तरिका हुन्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो ५७औँ जन्मोत्सव आज रक्तदान गरी मनाएका छन्...
भुम्लुमा रेबिजको त्रास : २८९ जनालाई खोप
काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिकाको सात गाउँका स्थानीय हाल प्राणघातक रोग रेबिजको डरले त्रसित अवस्था बस्न बाध्य छन् । भुम्ल –१ स्थित सापिङ,...
सामुदायिक पुस्तकालय सङ्घमा नयाँ नेतृत्व
काठमाडौँ । देशभरका सामुदायिक पुस्तकालयको छाता सङ्गठन नेपाल सामुदायिक पुस्तकालय सङ्घको यहाँ सम्पन्न १३औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सन्तोष रावलको अध्यक्षतामा...
हरिहर मन्दिरमा एक सय आठ गौमुखे धारा र शिवलिङ्ग
कास्की । पोखरा महानगरपालिका–१७ सीताघाटस्थित सदाशिव हरिहर मन्दिर परिसरमा एक सय आठ गौमुखे धारा र शिवलिङ्ग निर्माण गरिएको छ ।