चेपाङले मनाए ‘न्वागी’ पर्व
चितवन । चितवनका चेपाङ समुदायले बुधबार ‘न्वागी’ पर्व मनाएका छन् । हरेक वर्ष भदौ महिनामा चेपाङ समुदायले यो पर्व मनाउँदै आएका छन्...
खोटाङबजारको सडक ढलान अलपत्र अवस्थामा
खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र तथा पुरानो सदरमुकाम खोटाङ बजारको सडक ढलानमा ठेकेदारको लापरबाही देखिएको छ ।
डेङ्गु नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गर्ने
काठमाडौँ । डेङ्गुको सङ्क्रमणको नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने भएको छ ।
सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको छ : कामु प्रधानन्यायाधीश कार्की
बझाङ । कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको बताएका छन् । उनले अब सेवाग्राहीलाई न्याय दिलाउने कुरामा ढिलाइ नहुने...
कर्मचारीको भावना अनुसार नै अध्यादेश आउँछ : मुख्यमन्त्री पोखरेल
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकारले ल्याउने प्रदेश निजामती सेवा र स्थानीय सेवा गठन तथा सञ्चालनसम्बन्धी अध्यादेश...
मधेस विश्वविद्यालयको उद्घाटन
वीरगञ्ज । मधेस प्रदेशमा, मधेस विश्वविद्यालयको आज वीरगञ्जमा औपचारिकरुपमा उद्घाटन गरिएको छ । आज वीरगञ्जमा आयोजित एक विशेष कार्यक्रमबीच पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवको...
सत्ता गठबन्धनको कार्यदलले बिहीबार प्रतिवेदन बुझाउने
काठमाडौँ । पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश बिहीबार टुङ्ग्याउने भएको...
देउडामय बन्यो डडेल्धुरा सदरमुकाम
डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकाम पछिल्लो समयमा देउडामय बनेको छ । देउडा खेल्न र हेर्नेको जिल्ला सदरमुकाममा घुइँचो छ । स्थानीय गाउँमा...
बङ्गलादेशको टोलीद्वारा भक्तपुर सम्पदा अवलोकन
भक्तपुर । बङ्गलादेश–नेपाल मैत्री सङ्घका अध्यक्ष एवं ढाकाका वरिष्ठ साहित्यकार लायन मोसिउर अहमदको नेतृत्वमा नेपाल आएको साहित्यकारको टोलीले आज भक्तपुरको ऐतिहासिक सम्पदाको...
भेरी अस्पतालमा डेङ्गुबाट दुईको मृत्यु
नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जना डेङ्गुका बिरामीको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ८६...