ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
७ कात्तिक । पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
चाँगुनारायण नगरक्षेत्रमा बङ्गुर पाल्न निषेध
७ कात्तिक । चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र फार्म सञ्चालन गरी बङ्गुरपालन गर्न निषेध गरेको छ ।
नगरसभाले...
हिसान गण्डकीका अध्यक्षमा रमाकान्त बराल
७ कात्तिक। उच्च शिक्षा तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) गण्डकी प्रदेशको अध्यक्षमा रमाकान्त बराल निर्विरोध चयन भएका छन् ।
सर्लाहीमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु
७ कात्तिक । सर्लाहीमा शनिबार बेग्लाबेग्लै दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । करेन्ट लागेर दुई जनाको र एक बालकलाई मोटरसाइकलले...
सुर्खेतबाट काठमाडौँ आउँदै गरेको बसमा आगलागी
७ कात्तिक । धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ।
सुर्खेतबाट काठमाडौं आइरहेको पञ्चकोशी यातायात प्रालिको ना ६ ख १४७१ नम्बरको...
थप ५१३ जनामा सङ्क्रमण पुष्टि, ८ काे मृत्यु
६ कात्तिक । देशभर पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य...
वैशाखयताका विपद्जन्य घटनामा ३५३ को मृत्यु
६ कात्तिक । यही वर्षको वैशाखयता विपदजन्य घटनामा परेर ३५३ जनाले ज्यान गुमाएका छन् ।
राष्ट्रिय विपद् जोखिम...
देउखुरीमा टाटा सुमो दुर्घटना, नौ जना घाइते
६ कात्तिक । लमहीमा आज गाडी दुर्घटना हुँदा नौजना घाइते भएका छन् । प्यूठानको बिजुवारबाट सतबरिया जाँदै गरेको रा१ज ७३७ नंको टाटा...
तिहारलाई ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुँदै
काठमाडौँ, ६ कात्तिक । स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात...
दसौँ एसियन भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुने
६ कात्तिक । दसौँ एसियन भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुने भएको छ । भैँसीपालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम् वैज्ञानिक खोज, अनुसन्धान...