Home समाचार

समाचार

बाढी पीडित भन्छन् : कति दिन विद्यालयमा बस्ने ?

टीकापुर, ७ कात्तिक । कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ । कैलालीमा बाढीका कारण हजारौँ घर डुबानमा...

तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राममणि अधिकारीको निधन

७ कात्तिक । नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ । कोरोना सङ्क्रमित भएर काठमाडौँस्थित...

दिक्तेलमा भुस्याहा कुकुर आतङ्क

७ कात्तिक । पहिचान नभएका भुस्याहा कुकुरको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा शनिबार १५ जना घाइते भएका छन् । घाइतेको...

गजुर उल्टो पारेर गरिने ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’

काठमाडौँ, ७ कात्तिक । काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिएको छ ।

महामारीको पीडा : केही यातायात व्यवसायी पलायन, केही ऋणमा डुब्दै

७ कात्तिक । आठ वर्षदेखि यातायात व्यवसायमा सक्रिय बागलुङ नगरपालिका–३ गुठीका नारायण खड्कालाई कोरोना महामारी बज्रपात बनेर आयो । निरन्तररूपमा यातयात क्षेत्रमा...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

७ कात्तिक । पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

चाँगुनारायण नगरक्षेत्रमा बङ्गुर पाल्न निषेध

७ कात्तिक । चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र फार्म सञ्चालन गरी बङ्गुरपालन गर्न निषेध गरेको छ । नगरसभाले...

हिसान गण्डकीका अध्यक्षमा रमाकान्त बराल

७ कात्तिक। उच्च शिक्षा तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) गण्डकी प्रदेशको अध्यक्षमा रमाकान्त बराल निर्विरोध चयन भएका छन् ।

सर्लाहीमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

७ कात्तिक । सर्लाहीमा शनिबार बेग्लाबेग्लै दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । करेन्ट लागेर दुई जनाको र एक बालकलाई मोटरसाइकलले...

सुर्खेतबाट काठमाडौँ आउँदै गरेको बसमा आगलागी

७ कात्तिक । धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ। सुर्खेतबाट काठमाडौं आइरहेको पञ्चकोशी यातायात प्रालिको ना ६ ख १४७१ नम्बरको...