Home समाचार

समाचार

पाँचौँ बिम्स्टेक शिखर सम्मेलन : क्षेत्रीय सहयोग प्रवद्र्धनमा प्रधानमन्त्री देउवाकोे जोड

काठमाडाैँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को प्रक्रियामा रचनात्मक योगदान गर्ने प्रतिबद्धता दोहो¥याउँदै नेपालले बिम्स्टेक क्षेत्रको...

भक्तपुरमा मतदाता एक लाख ८९ हजार

भक्तपुर । भक्तपुरमा १८ वर्ष उमेर पुगेका मतदान गर्न अधिकार प्राप्त एक लाख ८९ हजार ५८४ मतदाता पुगेका छन् ।

पत्रकार महासङ्घ ६७औँ वर्षमा प्रवेश

काठमाडाैँ । नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासङ्घ स्थापनाको ६७औँ वर्षमा प्रवेश गरेको छ । पत्रकारको हकहितका...

पत्रकारको निःशुल्क उपचारको व्यवस्था कार्यान्वयन गर्छु : मन्त्री खतिवडा

काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारी स्वास्थ्य संस्थामा पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको व्यवहारिकरुपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...

जुम्लाका बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइँदै

जुम्ला । जुम्लाका ४२ हजार ४२० बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ । यही चैत २५ देखि...

चट्याङसहित वर्षाको सम्भावना

काठमाडाैँ । आगामी तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वा क्षणिक वर्षा हुने भएको छ...

बिमस्टेककाे पाँचाैं सम्मेलनमा प्रधानमन्त्रीकाे सम्बोधन : दिगो विकास लक्ष्यलाई पूरा गर्नुपर्छ

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीलङ्कामा जारी बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) काे पाँचाैं सम्मेलनमा भर्चुअल माध्यमबाट सम्बोधन...

टिपरको ठक्करबाट स्कुल जाँदै गरेका दिदीबहिनीको मृत्यु, बुवा गम्भीर घाइते

काठमाडाैँ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वल्र्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत...

ओलीले आज दुर्गा प्रसाईंको २ अर्बको तरकारी बजारको उद्घाटन गर्दै

भक्तपुर । भक्तपुरको सूर्यविनायकमा रु दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ । झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त...

बैतडीका १४४ क्षेत्रमा कृषि गणना

बैतडी । बैतडीमा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत १४४ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लामा दश स्थानीय तहका ८४ वटै वडामा...