Home समाचार

समाचार

जलाशयमा डुबेर बेपत्ता भएका व्यक्तिको शव फेला

दाङ । तीन दिन अघि घोराही उपमहानगरपालिकाले कर्जाहीमा निर्माण गरिएको कृत्रिम ताल (जलाशय)मा डुबेर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ...

चार दिनभित्र काठमाडौँको फोहर व्यवस्थापन हुने

काठमाडाैँ । यसअघि काठमाडौँ उपत्यकामा थुप्रिएको सबै फोहर आगामी चार दिनभित्र व्यवस्थापनको काम सकिने काठमाडौँ महानगरपालिकाले जनाएको छ । टेकु ट्रान्फरस्टेसनमा रहेका फोहरबाहेक...

बाँकेमा चुनावी चहलपहल सुरू

बाँके । आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर बाँकेमा चुनावी चहलपहल सुरू भएको छ । राजनीतिक दलहरुले...

टेलिकमद्वारा वालिङमा ‘फाइबर टु द होम’ सेवा थालनी

वालिङ । नेपाल टेलिकमले तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई ‘एफटिटिएच’ (फाइबर टु द होम) सेवा सुरु गरेको छ ।

मोरङमा मिटरब्याजी विरुद्ध ३७ जनाले दिए उजुरी

माेरङ । अरुलाई गरिब बनाएर आफू धनी बत्रे मिटरब्याजी मोरङमा पनि देखा परेका छन् । मिटरब्याजीका कारण देशभरका...

दुई हजार टन जडीबुटी नेपालगञ्जमै थन्कियो

नेपालगञ्ज । । भारतीय प्लान्ट क्वारेन्टाइनको सूची नेपाली जडीबुटी नसमेटिँदा जडीबुटी बाँकेको नेपालगञ्जमै थन्किएको छ । भारत निर्यात हुन नसकेपछि करिब दुई...

पुस्तक प्रदर्शनीमा पाठकको भीड

काठमाडौँ,८ भदौ । युवाकवि मोतीराम भट्टको जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनले संयुक्तरुपमा सुरु गरेको पुस्तक प्रदर्शनीमा पाठकको उपस्थिति बढ्न...

सप्तरीमा मिटरब्याजीविरुद्ध एक सय १४ उजुरी

सप्तरी । । जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध एक सय १४ उजुरी दर्ता भएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै एक...

महानगरले काठमाडौँ मलअगाडिको अनधिकृत संरचना डोजर लगाएर हटायो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलअगाडिको अनधिकृत संरचना भत्काएको छ । बुधबार भवन भाडामा लिएर नक्सापासविपरीत बनाइएका संरचना महानगरले डोजर लगाएर...

बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर ओलीले के भने ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बुधबार बिहान एमाले अध्यक्ष ओली प्रधानमन्त्री...