Home समाचार

समाचार

गृहमन्त्री खाणसँग र प्रधानसेनापतिको भेटवार्ता

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाणसँग प्रधानसेनापति प्रभुराम शर्माले आज भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय...

निहारिकाका छोरा र आरोपीको डीएनए जाँच गराउन उच्च अदालतको आदेश

जनकपुरधाम । उच्च अदालत जनकपुरले निहारिकाका छोरा र आरोपी शिवराज श्रेष्ठको डीएनए परीक्षणका लागि आदेश दिएको छ । बुधबार...

अवैध संरचना भत्काएपछि २५ प्रतिशत पार्किङको समस्या समाधान हुन्छ : काठमाडौँ महानगरपालिका

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले नक्सा पास नगरी अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउने काम सुरु गरेको छ । यसअघि कामपाले जारी गरेको...

संसद्ले गति लियो : सभामुख सापकोटा

चाैतारा । सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा गतिरोध अन्त्य भई संसद्ले गति लिएको बताएका छन् । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको चौतारा...

थप ४८७ जनामा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप चार सय ८७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ...

नेपालको अधिकांश भागमा औसतभन्दा कम वर्षा

काठमाडाैँ । नेपालको अधिकांश भूभागमा यस वर्ष औसतभन्दा कम पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस वर्ष मनसुन...

महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश जबरासँग १५ भदौमा बयान लिने

काठमाडौँ । संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सोधपुछका लागि बोलाउने भएको छ । बुधबार बसेको...

राति जथाभावी फोहर फाल्नेलाई कारबाही गरिने

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकामा रातको समयमा जथाभावी फोहर फाल्नेलाई सिसी क्यामराको श्रव्यदृष्य हेरेर कारबाही गर्ने बताएका छन् ।...

संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना गरेको छैन : देव गुरुङ

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना नगरेको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले...

सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधनप्रति युरोप र अमेरिकाको चासो

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिका, वेलायत, तथा अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरूले बुधबार...