Home समाचार

समाचार

मधेस प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूको सेवासुविधा वृद्धि

जनकपुरधाम । मधेस प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूको सेवासुविधा बढाएको छ । गत २३ साउनको मन्त्रिपरिषद् निर्णयानुसार ५ भदौमा प्रदेश राजपत्रमा...

निहारिकाको बच्चा र श्रेष्ठको डिएनए परीक्षण गर्न उच्च अदालतको आदेश

जनकपुर । उच्च अदालत जनकपुरले कुमारी आमा महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतको बच्चा र शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश दिएको छ...

नौ किलो सालकको खपटासहित तीनजना पक्राउ

काभ्रेपलाञ्चाेक । प्रहरीले संरक्षित वन्यजन्तु सालकको आखेटोपहार (खपटा)सहित तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)...

कैदी भागेको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडाैँ । नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएका कैदीबन्दी फरार रहेको घटनाका सम्बन्धमा अध्ययन गर्न छानबिन समिति गठन...

नेपालकै पहिलो अटिजम विद्यालय तिलोत्तमामा

रुपन्देही । रुपन्देहीको तिलोत्तमा–५ मा रहेको नमूना माध्यमिक विद्यालयले नेपालमै पहिलो पटक अटिजम विद्यालय सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान...

सिरहामा मिटरब्याजीविरुद्ध २८९ वटा उजुरी दर्ता

सिराहा । जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याजीविरुद्ध दुई सय ८९ वटा उजुरी दर्ता भएको छ । सरकारले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी...

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग १५ गते सोधपुछ गर्ने

काठमाडाैँ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सोधपुछ बयानका लागि यही भदौ १५ गते बोलाउने निर्णय गरेको छ । सिंहदरबारमा...

क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडाैँ । क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको...

नेपाल प्रहरीका पाँच एसपीको काज सरुवा

काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले बुधबार पाँच एसपीको काज सरुवा गरेको...

कालीकोटमा चार दिनदेखि विद्युत् अवरुद्ध

कालीकाेट । कालीकोट जिल्लामा चार दिनदेखि विद्युत् अवरुद्ध भएको । आइतबारदेखि गएको विद्युत् सेवा आजसम्म आउन सकेको छैन । विद्युत् सेवा अवरुद्ध...