Home समाचार

समाचार

विभिन्न क्लब, डान्सबार र दोहोरीमा जान्थ्यो सक्कली बोतलको नक्कली मदिरा

काठमाडाैँ । विभिन्न ब्राण्डका सक्कली बोतलमा नक्कली रक्सी (मदिरा) राखेर एक समूहले उपत्यकाका डिस्को, डान्सबार, दोहारी तथा नाइट क्लबमा बिक्री गर्ने गरेको...

परराष्ट्र नीति संविधानमा उल्लेखित मापदण्डद्वारा निर्देशित छ : प्रधानमन्त्री देउवा

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको परराष्ट्र नीति संविधानमा उल्लेखित मापदण्डहरूद्वारा निर्देशित रहेको बताएका छन् । साथै उनले संयुक्त राष्ट्र सङ्घको वडापत्रमा...

एक वर्षमा आठ हजार नागरिकले लिए दोलखाबाट राहदानी

चरीकाेट । जिल्ला प्रशासन कार्यालय दोलखाबाट वैदेशिक यात्राका लागि एक वर्षको अवधिमा आठ हजार ६३ नागरिकले राहदानी दिएका छन् । वैदेशिक रोजगारी,...

वैदेशिक मुद्रा बचाउन विलासितका सामान आयातमा प्रतिबन्ध : मन्त्री बडू

काठमाडाैँ । नेपाल समुद्रपार निकासी पैठारी सङ्घले वस्तुनिष्ट एवं वैज्ञानिक ढङ्गबाट भन्सार दररेट कायम गर्न सरकारसँग अनुरोध गरेको छ । सङ्घको ४२...

सुर्खेतमा मिटर ब्याजीविरुद्ध ११ उजुरी

सुर्खेत । सुर्खेतमा हालसम्म मिटर ब्याजीविरुद्व ११ वटा उजुरी परेका छन् । गृह मन्त्रालयको परिपत्रअनुरूप यही भदौ ५ गतेसम्म ११ वटा उजुरी...

तीन महिनादेखि अवरुद्ध बेनी–भकिम्ली सडक अझै खुलेन

म्याग्दी । गत जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हल्लेगौंडा र खुर्सानीवारीमा गएको पहिराका कारण अवरुद्ध बेनी–भकिम्ली सडर तीन महिना बितिसक्दा...

पोखरा महानगरएकद्वारा गुनासो सुन्न ‘हेलो मेयर’ को सुरुवात

पोखरा । तपाईं पोखरा महानगरपालिकामा सेवा लिन जाँदै हुनुहुन्छ ? महानगरमा काम छ भने अबदेखि तपाईंले विगतमा जस्तो हातमा फाइल बोकेर महानगरका...

भदौ २० गतेभित्र उम्मेदवारको नाम केन्द्रमा पठाउन कांग्रेसको परिपत्र

काठमाडौँ । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि भदौ १८ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ । शुक्रबार कांग्रेसले...

ठूलो परिमाणमा गाँजासहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले तीन सय ४० किलोभन्दा बढी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रदेश प्रहरी...

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

बागलुङ । बागलुङको बरेङ गाउँपालिका–३ बाटाका चौरस्थित शारदा माध्यमिक विद्यालयका सात विद्यार्थी बेहोस भएका छन् । बिहीबार पाँच...