Home समाचार

समाचार

सडक सुविधाले बढायो बाँच्ने रहर

बागलुङ । तमानखोला गाउँपालिका–६ नर्जाखानीका मीनबहादुर छन्त्यालले आठ दशक पार गरे । जीवनको आठ दशकको अवधिमा छन्त्यालले कयौँ दुःखकष्ट भोगे । अझै...

दुर्लभ घडियाल संरक्षणका लागि घडियाल उत्सव

कैलाली । दुर्लभ घडियाल गोही संरक्षणका लागि कैलालीको टीकापुर–७ बैदीस्थित ढुङ्गाना टोलमा प्रथम घडियाल उत्सव आयोजना गरिएको छ । दुर्लभ घडियाल गोहीको...

गवारो नियन्त्रण गर्न प्राविधिक परिचालन

नुवाकाेट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले नगरका विभिन्न स्थानका रोपोमा देखिएको गवारो किरा नियन्त्रणका लागि प्राविधिक टोली परिचालन गरेको छ ।

बसपार्क नहुँदा पार्किङको समस्या

भजनी । कैलालीको भजनी नगरपालिकाको एक महत्वपूर्ण समस्या हो बसपार्क । जिल्लाको पुरानो सदरमुकामसमेत रहेको भजनीमा सवारीसाधन पार्किङका लागि बसपार्क छैन ।...

अनधिकृत संरचना हटाउने महानगरको अभियान सकारात्मक छ : उपमेयर डंगोल 

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरपालिकाले पछिल्लो समय सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियान...

अब मिचाहा वर्गलाई कानून मिचिरहन र अझ मोटाइ रहन दिने छैनौं : मेयर साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले कानून नमान्ने मिचाहा वर्गलाई कानून मिचिरहन नदिने बताएका छन् । आइतबार विज्ञप्ति जारी गरी आवश्यकता...

त्रिभुवन विश्वविद्यालयद्वारा सरकारसँग शान्ति सुरक्षा माग

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सुरक्षाको माग गरेको छ । त्रिविले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा दैनिकजसो पदाधिकारीलाई धम्क्याउने,...

सिन्धुपाल्चोकमा बाढी : सडक अवरुद्ध, हेलम्बुको फाँट डुबानमा

सिन्धुपाल्चाेक । शनिबारदेखि परिरहेको अविरल वर्षाले जिल्लाको विभिन्न स्थानमा क्षति पुर्याएको छ । भारी वर्षाको कारण नदीले ठाउँ–ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा...

झापाको गौराहदमा फर्निचर उद्योगमा आगलागी हुँदा १५ लाखको बराबरको क्षति

झापा । झापाको गौराहद नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ ।...

ताप्लेजुङका एक सय ५२ घरधुरीलाई पुनःस्थापनाका लागि सिफारिस

ताप्लेजुङ । जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जिल्लाका एक सय ५२ घर परिवारलाई पुनःस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण...