Home समाचार

समाचार

पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध

पर्वत । मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । पर्वतको मोदी गाउँपालिका–५ बाजुङस्थित भ्याप्लेमा पहिराका...

महाभियोग सिफारिस समितिले आज प्रधानन्यायाधीशसँग बयान लिँदै

काठमाडौँ । महाभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिँदै छ । समितिको बैठक आज बिहान ११ बजे बस्दैछ...

गर्भवतीलाई गाउँमै भिडियो एक्सरे सेवा

पाल्पा । गाउँमा भिडियो एक्सरे सेवा नहुँदा पाल्पाको निस्दी गाउँपालिकाका गर्भवतीलाई सदरमुकाम तानसेन तथा रामपुर धाउनुपर्थ्यो । उनीहरुलाई भिडियो एक्सरे सेवा लिन...

सकियो कलङ्क हटाउने चौरचन पर्व

विराटनगर । वर्षभरिको सङ्कटबाट बचाउने र कलङ्क हटाउने पर्वका रूपमा मिथिलामा मनाइने चौरचन मङ्लबार साँझ घर–घरमा मनाउँदै सम्पन भएको छ । भाद्र...

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको...

मनाइयो हरितालिका (तीज), पशुपतिमा करिब सात लाख दर्शनार्थी

काठमाडाैँ । नेपाली नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब सात लाख दर्शनार्थीले दर्शन एवं पूजा आराधना गरेका छन् ।

मानव बेचविखनका अभियुक्तलाई मकाउबाट झिकाइयो, ब्युरोबाट अनुसन्धान हुँदै

काठमाडाैँ । इन्टरपोलबाट रेड नोटिस जारी भएको मानव बेचविखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त लमजुङ दोर्दी गाउँपालिका–१ का ३८ वर्षीय नारायणप्रसाद अधिकारीलाई...

राष्ट्रपति भण्डारीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन् । राष्ट्रपति भण्डारीले आज...

झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने महामन्त्री शर्माको घोषणा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने...

विद्यार्थीसहित २४८ चालक कारबाहीमा

काठमाडाैँ । काठमाडौँ उपत्यकामा विद्यार्थी सुरक्षा लक्षित जाँच अभियानका क्रममा दुई सय ४८ चालक कारबाहीमा परेका छन् । उपत्यकाका विभिन्न ठाउँमा आज...