Home समाचार

समाचार

समृद्ध प्रदेश निर्माणमा इमानदारीपूर्वक काम गरेँः मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको नेतृत्व समालेपछि प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउन इमानदारीपूर्वक काम गरेको बताएका छन् । 

उत्तरपुस्तिका हराएको विषयमा अध्ययन भइरहेको छ: शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाका केही उत्तरपुस्तिका हराएको विषयमा छानबिन समिति गठन गरी अध्ययन भइरहेको...

बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँससँग रमाउनेको चहलपहल

ढोरपाटन (बागलुङ) । वसन्त ऋतु सुरु भएसँगै बोटबिरुवामा नयाँ पालुवा पलाउन थालेका छन् । वनजङ्गलमा अनेक थरीका फूल फूलेर ढकमक्क भएका छन् ।...

सर्लाहीको बागमतीमा एक वृद्धाको शव फेला, हत्या आशङ्कामा युवक पक्राउ

बरहथवा (सर्लाही) । सर्लाहीको बागमती नगरपालिकास्थित जिरायतमा एक वृद्धा आफ्नै घरमा मृत फेला परेकी छिन् । मङ्गलबार राति बागमती नगरपालिका–४, जिरायत निवासी...

कृष्णगण्डकी परियोजनामा चार करोडको पूर्वाधार

गलकोट (बागलुङ) । एक वर्षअघि देखि निर्माण थालिएको बृहत् कृष्णगण्डकी परियोजनालाई तीर्थस्थलका रुपमा विकास गरिएको छ ।  कालीगण्डकीको धार्मिक महत्वलाई...

चुनढुङ्गा उत्खननमा कीर्ते सिफारिस गर्नेलाई कारबाही गर्न उजुरी

अर्घाखाँची । भूमिकास्थान नगरपालिकाले चुनढुङ्गा उत्खननका लागि नगरपालिकाको कीर्ते सिफारिस बनाउने व्यक्तिलाई कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएको छ ।  

मन्थली विमानस्थलमा पहिलोपटक राखियो एक्स-रे मेसिन

मन्थली (रामेछाप)। रामेछापको मन्थली विमानस्थलबाट सोलुको लुक्ला जाने पर्यटकको सङ्ख्या दैनिक बढ्दै गएपछि चेकजाँचका लागि एक्स–रे मेसिन राखिएको छ । नियमित चेकजाँच...

बालिका जबर्जस्ती करणी अभियोगमा १९ वर्ष कैद फैसला

दमौली (तनहुँ) । तनहुँ जिल्ला अदालतले बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक अभियुक्तलाई १९ वर्ष कैद फैसला सुनाएको छ ।

हरियाली र सुन्दर सहरका लागि भित्ते बगैँचामा दुईसय फूल रोपियो

काठमाडौं । काठमाडौँ महानगरपालिकाले भित्ते बगैँचामा आज दुईसय फूल र लहरा बोटका बिरुवा रोपेको छ। पार्क तथा हरियाली प्रवर्द्धन आयोजनाअन्तर्गत...

नयाँ मुना पलाएपछि सुरु भयो चियाको पहिलो टिपाइ

इलाम । इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ। बगानमा नयाँ मुना पलाएपछि पहिलो टिपाइ सुरु गरिएको हो। यस वर्ष...