Home समाचार

समाचार

बाँकेको राप्तीसोनारीमा बस दुर्घटना, सातजनाको मृत्यु

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा २९ जना घाइते भएका छन् ।...

पर्यटनमन्त्री भन्छन्– ‘राष्ट्रिय सहमतिको सरकार गठन गरौँ’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने धारणा राखेका छन् । पर्यटन यातायत व्यावसायी सङ्घको २०...

बागलुङको ‘रिग क्षेत्र’ पर्यटक आकर्षणको केन्द्र बन्दै

बागलुङ । तल घना जङ्गल । शिरमा नाङ्गा हरियाली पहाड । नजिकै राष्ट्रिय लोकमार्ग । बागलुङको रिग ताल क्षेत्र यो सिजन निकै मनमोहक...

पोखरा विमानस्थलमा आज पहिलो पटक व्यावसायिक उडान हुँदै

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट पहिलो पटक व्यावसायिक उडान सुरु हुँदैछ । विमानस्थलका अनुसार आज बिहान रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को विमान अवतरण गर्दैछ...

स्वास्थ्य सेवाको अभावमा नागरिकले ज्यान गुमाउनु नपरोस् : उपराष्ट्रपति यादव

वीरगञ्ज । उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वास्थ्य सेवाको अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउनु नपर्ने अवस्थाको सृजना गर्नुपर्नेमा जोड दिएका छन् ।

सुदूरपश्चिममा अनधिकृतरुपमा प्रयोग भएका गाडी फिर्ता गराउन सचिवालयलाई निर्देशन

सुदूरपश्चिम । अनधिकृतरुपमा प्रयोग भएका गाडी तीन दिनभित्र फिर्ता गराउन सुदूरपश्चिम प्रदेशसभाको लेखा समितिले प्रदेशसभा सचिवालयलाई निर्देशन दिएको छ ।  लेखा समितिको...

सेना आस्था र भरोसाको धरोहर हो भन्ने विश्वास कायम राखौँ : प्रधानसेनापति

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेना जनताको आस्था र भरोसाको धरोहर हो भन्ने विश्वासलाई कायम राखि व्यक्तिगत र सामूहिक ढङ्गले...

ताप्लेजुङमा तरुण दलको विरोध प्रर्दशन, प्रहरीद्वारा हवाई फायर

ताप्लेजुङ । नेपाली कांग्रेस निकट तरुण दल र नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले ताप्लेजुङ प्रहरी विरुद्ध प्रर्दशन गरेका छन् । गएराति कोशी...

नेपाली युवायुवतीलाई अमेरिका पठाउने प्रलोभनमा मानव ओसारपसार गर्ने गिरोहका नाइके पक्राउ

काठमाडौं । अमेरिका पठाइदिने भन्दै मानव तस्करी गरेको आरोपमा प्रहरीले नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली राजनीतिमा प्रदीप गिरिको अभाव खड्किरहेको छ : प्रधानमन्त्री दाहाल

लहान । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको अभाव नेपाली राजनीतिमा खड्किरहेको बताएका छन्...