Home समाचार

समाचार

दुम्कौलीको तापक्रम ४४ डिग्री सेल्सियस पुगेपछि गरियो ‘इन्द्र पूजा’

नवलपुर । लामो समयदेखि पानी नपरेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कौलीमा ‘इन्द्र पूजा’ गरिएको छ । देवचुली नगरपालिका–१ स्थित दुम्कौलीको नारायणी नदी किनारस्थित...

सुत्केरीलाई घ्यू, गर्भवतीलाई अण्डा र बच्चालाई पौष्टिक आहरा उपहार

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाले गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चालाई पौष्टिक आहारा उपहार दिएको छ। सुनौला हजार दिनका आमासँग उपाध्यक्ष’ कार्यक्रममार्फत पालिकाभित्रका स्वास्थ्य संस्थामा...

‘हरहर महादेव पानी देऊदेऊ’

चितवन। लामो समयदेखि खडेरी परेपछि नारायणगढका युवाहरूले ‘हरहर महादेव पानी देऊदेऊ’ भन्दै बजार परिक्रममा गरेका छन् । उनीहरू गौरेश्वर पशुपति मन्दिर नारायणगढमा...

निजामती कर्मचारी सङ्गठनले ‘नमस्कार अभियान’ सञ्चालन गर्ने

काठमाडौं। नेपाल निजामती कर्मचारी सङ्गठनले क्षतिपूर्तिसहितको नागरिक सेवा प्रवाहको सुनिश्चितता गराउँदै सेवाग्राहीसँग ‘नमस्कार अभियान’ सञ्चालन गर्ने भएको छ ।

नारामै सीमित ‘एक घर एक धारा’

देउखुरी । घोराही–१ की शर्मिला बुढाले पानीको जोहो गर्दागर्दै बिहान बित्ने गर्छ । घर नजिकै पानीको सुविधा नभएका कारण पानीका लागि दिनमा एक...

सूर्यविनायक–धुलिखेल सडक विस्तार : पुरातात्विक वस्तु नष्ट नगर्न परिपत्र

काभ्रे । पुरातत्व विभागले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको...

निजामती कर्मचारीले टिकटक बनाए कारबाही

काठमाडौं । निजामीत कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाहीमा पर्ने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई टिकटक...

अत्यधिक गर्मी बढेपछि रामपुरका विद्यालय बन्द

रामपुर । अत्यधिक गर्मी बढेपछि पाल्पा रामपुरका विद्यालय बन्द गरिएको छ । रामपुर नगरपालिकाभित्र सञ्चालित सबै शैक्षिक संस्थामा गर्मीले पठनपाठन सञ्चालनमा कठिनाइ...

कोशी प्रदेशसभाको बैठक जेठ ३१ मा बस्ने

विराटनगर । कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते...

प्रधानन्यायाधीश नियुक्ति अगावै हरिकृष्ण कार्कीलाई अवकाशको पत्र !

काठमाडौं । न्याय परिषद्ले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई अनिवार्य अवकाशको मितिकाबारेमा जानकारी गराएको छ । प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियामा रहेका कार्कीलाई परिषदले आइतबार...