Home समाचार

समाचार

रास्वपाप्रति चित्रबहादुरको टिप्पणीः खास्टाले ढाकेको बिरालोले छिट्टै म्याउ गर्‍यो

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नयाँ आएका पार्टीहरु पनि खास्टोले ढाकेको  बिरालो जस्तो भएको टिप्पणी गरेका छन् । आइतबारको प्रतिनिधिसभा...

पहाडी जिल्लामा बाँदर आतंक रोक्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले मुलुकभरका पहाडी जिल्लामा बाँदरले किसानका बालीनाली सखाप गरी दुःख दिएको भन्दै समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक मंगलबार बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ५ गते मंगलबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ । आजको बैठकमा एक सन्देश टेबुल...

प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या

काठमाडौं । शनिबारदेखि प्रहरी रिपोर्ट लिने ‘अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली’मा समस्या आएको छ । सिस्टम अपग्रेड गर्ने क्रममा शनिबारदेखि नै आएको...

वर्ष २०७९ : प्रणालीमा थपियो पाँच सय मेगावाट बिजुली

काठमाडौँ । आर्थिक समृद्धिको आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सरकार र निजी क्षेत्रले काँधमा काँध मिलाउँदै कामलाई गति दिएका कारण...

प्रतिनिधिसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सांसद विद्या भट्टराईले कास्कीको सेती नदीको जोखिम क्षेत्रमा...

प्रधानमन्त्री हराएको भन्दै खोजी गर्न एमाले सांसद पन्तद्वारा संसदमा सूचना प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको भन्दै संसदमा खोजी भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री...

भक्तपुरको बिस्का : यस्ता छन् जात्राभित्रका जात्रा

भक्तपुर । नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले आठ रात र नौ दिनसम्म परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाउने जात्रा हो बिस्का ।

कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याब परीक्षण सेवा शुभारम्भ

विराटनगर । मोरङको बेलबारी नगरपालिका–३ स्थित कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याब परीक्षण सेवाको शुभारम्भ गरिएको छ । कोशी प्रदेश...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम...