सभामुख घिमिरेद्वारा पाँच वटा विधेयक प्रमाणित
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा उत्पत्ति भएका पाँच वटा विधेयक प्रमाणित गरेका छन् ।
सोमबार सभामुख घिमिरेले सङ्घीय...
२८ वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि….
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका ६२ वर्षीय मानबहादुर धानुक अटोबाट झरेर टुप्लुक्क घरको आँगनमा आइपुग्दा एकैछिन घरमा सन्नाटा छायो । बेपत्ता...
तीनकुने घटनामा मारिएका पत्रकार रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्छः प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गते भएको तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्ने...
प्याब्सनको तीन वर्षे कार्ययोजना सार्वजनिक
काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन)ले तीन वर्षका लागि कार्ययोजना सार्वजनिक गरेको छ ।
सोमबार आयोजित...
नागरिकतासहित तीनवटा विधेयक छलफलका लागि समितिमा पठाइयो
काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठकले नागरिकता विधेयकसहित तीनवटा विधेयक छलफलका लागि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
प्रधानमन्त्रीद्वारा वरिष्ठ पत्रकार कोइरालाप्रति श्रद्धाञ्जली अर्पण
काठमाडौँ । वरिष्ठ पत्रकार एवम् पूर्वराजदूत कमल कोइरालाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार नेकपा (एकीकृत...
सञ्चारकर्मीमाथिको आक्रमण निन्दनीय : मुख्यमन्त्री पाण्डे
लेखनाथ (कास्की) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आन्दोलनका नाममा सञ्चारकर्मी र मिडियामाथिको आक्रमण निन्दनीय भएको बताएका छन् ।
घरघरै खानेपानी आएपछि खहरेवासी हर्षित
बन्दीपुर (तनहुँ) । तनहुँको भानु नगरपालिका–३ खहरेमा घरघरै खानेपानीको धारा आएपछि स्थानीयवासी हर्षित भएका छन् । लामो समयसम्म एक गाग्री खानेपानीका लागि...
आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री
झापा । कृषि सामग्री कम्पनी विर्तामोडले चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा १५ हजार २९९ मेट्रिक टन रासायनिक मल किसानलाई बिक्री...
राष्ट्रियसभाबाट पाँचवटै प्रतिस्थापन विधेयक बहुमतले पारित
काठमाडौँ । राष्ट्रियसभाले पाँच वटा प्रतिस्थापन विधेयक बहुमतले पारित गरेको छ । सोमबारको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सबै विधेयक बहुमतले पारित...