Home समाचार

समाचार

राजावादीको कार्यक्रम बिथोलियो : तीनकुने क्षेत्र तनावग्रस्त, एकघरमा आगलागी

काठमाडौं । राजावादीहरूको समूह र प्रहरीबीच तिनकुनेमा झडप भएको छ । राजावादीहरूको समूह तिनकुनेबाट नयाँबानेश्वरतिर प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो...

प्रतिपक्षी दलहरुको अडान कायमै, आज पनि बस्न सकेन प्रतिनिधि सभा बैठक

काठमाडौं । प्रतिपक्षी दलहरुसँग सहमति जुट्न नसक्दा आज पनि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेले विपक्षी दलसँग आज...

पत्रकार महासङ्घको स्थापना दिवसका अवसरमा विविध कार्यक्रम

गण्डकी । नेपाल पत्रकार महासङ्घको ७०औँ स्थापना दिवस विविध कार्यक्रमसहित मनाउन सुरु गरिएको छ । शनिबार परेको दिवसको पूर्वसन्ध्यामा...

‘नगरकोट भ्रमण वर्ष–२०८२’ सफल पार्न प्रतिबद्धता

भक्तपुर । आगामी वैशाख १ गतेदेखि सुरु हुने ‘नगरकोट भ्रमण वर्ष–२०८२’ सफल पार्न सबै सरकारी कार्यालय एवं सरोकारवाला निकायले प्रतिबद्धता व्यक्त गरेको...

सर्वोच्चद्वारा कुलमानका पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँको आह्वानमा भएको प्रदर्शनीमा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको...

दाङको तुलसीपुरबाट भारत तीर्थ यात्रा गएको गाडी दुर्घटनामा ४ जनाको मृत्यु

तुलसीपुर (दाङ) । भारतमा तीर्थ यात्रामा हिँडेका दाङको तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । दाङको...

कुलमानको मुद्दामा अर्को सुनुवाइ आइतबार

काठमाडौं । आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका कुलमान घिसिङको मुद्दामा आइतबार सुनुवाइ हुने भएको...

अवरुद्ध सदन खुलाउन सभामुखले डाकेको छलफल निष्कर्षविहीन

काठमाडौँ । सभामुख देवराज घिमिरेले बुधबारदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक सुचारु गर्न गरेको छलफल निष्कर्षविहिन भएको छ । संसद् भवन नयाँ...

कुलमान घिसिङको रिटमा सुनुवाइ सकियो, के आउला आदेश ?

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिटमा सुनुवाइ सकिएको छ । आज (शुक्रबार) सर्वोच्च अदालतका न्यायाधीश...

समाजवादी मोर्चा र राजावादीको प्रदर्शनमा सुरक्षाका लागि उपत्यकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा आज हुने फरक–फरक दुई प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।